चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित

चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरहेका प्रश्नको जवाफ दिँदादिँदा थकित भएझैं देखिन्थे । उनकी पत्नी खगित्राले बुधबार मात्र एकैपटक चार सन्तान जन्माएकी छन् तर पदम उति खुसी देखिँदैनन् । चारै सन्तान बाल सघन उपचार कक्ष ९एनआईसीयू० मा छन् । तिनको उपचार खर्चै कसरी धान्ने भन्ने चिन्ता छ उनलाई । ‘बच्चाहरूको उपचारमै लाखौं खर्च ...

हिन्दु संस्कार अनुसार गाईको ३ दिन काजक्रिया

हिन्दु संस्कार अनुसार गाईको ३ दिन काजक्रिया
विराटनगर। मोरङका एक किसानले आफुले पालेको गाई मरेको भन्दै काजक्रिया गरेका छन । आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार सम्पन्न गरेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ टाँडीका किसान हेमलाल पौडेलले पालेको गाईको गत असोज २ गते बिहिबार मृत्यु भएको थियो । भखैरै व्याएको आठ दिनमात्र भएकोे लैनोगाईको मृत्यु भएपछी हिन्दु संस्कार अनुसार गाईको काजक्रिया गरिएको गाई धनी हेमलाल पौडेलले बताए । उन्नत जातक...

बर्जु गाउँपालिकाका जेष्ठ नागरिकलाई दाँत उपहार

बर्जु गाउँपालिकाका जेष्ठ नागरिकलाई दाँत उपहार
जेष्ठ नागरिककालागि सरकारी भत्ता छँदैछ । उमेर ढल्कँदै जाँदा फुक्लेका दाँतका कारण थोते बन्नु पर्ने अवस्थाबाट समेत वृद्धवृद्धाले छुटकारा पाउने भएका छन् । यो खबर हो सुनसरीको बर्जु गाउँपालिकाको । गाउँपालिकाको कार्यालयले जेष्ठ नागरिकका हकमा दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागेको छ । जेष्ठ नागरिकको सम्मानकालागि दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले जानका...

विवाह मण्डपमै बेहुला पब्जी खेल्न मस्त भएपछि

विवाह मण्डपमै बेहुला पब्जी खेल्न मस्त भएपछि
काठमाडौं । पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए । कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आए । युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ ।बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बे...

दाईजोमा १ हजार किताब

दाईजोमा १ हजार किताब
काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा एक शिक्षकलाई ससुरालीले १ लाख रुपैयाँ मूल्यका १ हजार किताब दिएका छन्। शिक्षक सूर्यकान्त बरीकले बिहेमा दाइजो नलिने प्रस्ताव राखेका थिए। सूर्यकान्तका बिहे पूर्वी मिदनापुरकी प्रियंका बेजसँग भएको छ। उनी दाइजो नदिने भए भनेर खुशी थिए। उनी बिहेका दिन ससुराली पुग्दा एक हजार किताब देख्दा आश्चर्यचकित भए। बेहुली पनि पुस्तक पढ्न रुचि राख्छिन्। प्रियंका पनि दाइजो विरोधी...

२५ करोड वर्ष पुरानो डाइनोसर युगको रुखको अवशेष भेटियो

२५ करोड वर्ष पुरानो डाइनोसर युगको रुखको अवशेष भेटियो
काठमाडौं / भारतीय राज्य हिमांचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा। हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ । उनले करिब एक सातामा विभागको टोलील...

भाषण गर्दा नेताको पाइन्ट खुस्केपछि (भिडियो)

भाषण गर्दा नेताको पाइन्ट खुस्केपछि (भिडियो)
नयाँदिल्ली । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । एकजना भीडको बीचमा भाषण गरिरहेका हुन्छन् ।बोल्दाबोल्दै उनको पाइन्ट खुस्किन्छ । सबै मानिस गलल हाँस्छन् । फेसबुक ट्वीटरमा भाइरल भइरहेको यो भिडियोलाई लिएर विभिन्न किसिमका अफवाह फैलिरहेको छ । भाजपा र कांग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग गरिरहेका छन् । कतिपयले व्यक्ति भाजपा नेता तथा राजस्थानको अजमेरका...

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल
काठमाडौं / सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा ...

एक महिलाले एकै पल्ट जन्माइन तीनवटा बच्चा

एक महिलाले एकै पल्ट जन्माइन तीनवटा बच्चा
लहान। एक महिलाले एकै पल्ट तीन सन्तान जन्माएकी छन् । सप्तरीको खडक नगरपालिका २ का २७ वर्षीया श्याम कुमारी सदायले एकै पटक ३ ओटा बच्चालाइ जन्म दिएकी थिइन । उनले आज बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ । सुत्केरी व्यथा लागेपछि उनलाई सिरहाको लहान स्थित रहेको कामना नर्सिङ होममा लगिएको थियो । एक नवजात शिशुलाई भेन्टिलेटरमा राखिएको प्रहरीले जनाएका छन । सदायको घरमा ३ र...

एक बोतल अत्तरको मूल्य साढे १४ करोड

एक बोतल अत्तरको मूल्य साढे १४ करोड
काठमाडौं / एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो । यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच सय ...
trusted online casino malaysia