१६ रोचक तथ्य यस्तो, मिस वल्र्ड र मिस युनिभर्स ११ जना, हरेक २१ मिनेटमा हत्या !

१६ रोचक तथ्य यस्तो, मिस वल्र्ड र मिस युनिभर्स ११ जना, हरेक २१ मिनेटमा हत्या !
काठमाडौं ।  भेनेजुएलामा राजनीतिक संकट उत्पन्न भएसँगै यसमाथि विश्वको नजर पुगेको छ । थुप्रै देश भेनेजुएलाको राजनीतिलाई लिएर मादुरोको पक्ष र विपक्षमै उत्रिएका छन् । तेलखानीकै रुपमा चिनिने यस उत्तर अमेरिकी मुलुकमा अहिले अमेरिकाले हस्तक्षेप गरेपछि यसबारे विश्वको थप चासो बढेको हो । तर यसअघि खासै चर्चामा नआउने भेनेजुएलाबारे केही रोचक र रहस्यमय तथ्य छन् : –भेनेजुएला देशको नाम नै इटाली भाषाबाट बनेको ...

विश्वकै दुर्लभ रगत समूह ‘गोल्डेन ब्लड’, जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ

विश्वकै दुर्लभ रगत समूह ‘गोल्डेन ब्लड’, जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ
काठमाडौं | रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले 'गोल्डेन ब्लड' अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वत: खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ? तर रगतका विभिन्न समूहमध्ये 'गोल्डेन ब्लड' पनि एक हो । यो निकै दुर्लभ रगत समूह हो । जो विश्वमा एकदमै कम मानिसमा मात्र भेटिन्छ । यो रगत समूह भएका मानिसलाई विशेष मानिए पनि उनीहरुको लागि आफ्नो रगत ...

नेपालमै यस्तो चलन! मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह,कण्डम वितरणको अभियान

नेपालमै यस्तो चलन! मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह,कण्डम वितरणको अभियान
सोलुखुम्बु । कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो। शुक्रबार देखि शुरु हुने खुला फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले ...

सुन्दा अपत्यारिलो तर सत्य, दुई मुखे सर्पको लागि २० लाख भारतिय रुपैयाँ

सुन्दा अपत्यारिलो तर सत्य, दुई मुखे सर्पको लागि २० लाख भारतिय रुपैयाँ
काठमाडौं । सुन्दा अपत्यारीलो तर, सत्य । करिब करोड रुपैयाँ कमाउने उद्देश्य सर्प बोकेर हिंडेका दुई जना नेपाली नागरिक डिभिजन वन कार्यालयले नेपालगञ्जमा नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जले केही दिन अगाडि दुईमुखे सर्पसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालयमा बुझाएको हो । नेपालगञ्जको सेतु बिक चोकनजिकै आरुषी नास्ता पसलका सञ्चा...

सात वर्षीया बालिकाले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी

सात वर्षीया बालिकाले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी
नयाँदिल्ली । भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाविरुद्ध उजुरी गरेकी छन् । बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै उनले उजुरी गरेकी हुन् ।हानिफा जारा नाम गरेकी ती बालिकाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको र शौचालय बनाउने वाचा बाबुले पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी हुन् ।संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय नागरिक अझै पनि खुल्ला ठा...

मुकेश अम्बानीले तयार गरे छोरीको विवाहकालागि तीन लाख पर्ने निमन्त्रणा कार्ड

मुकेश अम्बानीले तयार गरे छोरीको विवाहकालागि तीन लाख पर्ने निमन्त्रणा कार्ड
भारतका धनाढ्य उद्योगपति मुकेश अम्बानी र निता अम्बानीकी एक्ली छोरी ईशा अम्बानीको विवाह आगामी १२ डिसेम्बरमा मुम्बाईमा हुदैँछ ।ईशाको विवाहसँग सम्बन्धित प्रत्येक खबर र तस्वीरले अहिले भारतीय आम संचारमाध्यममा निकै महत्वको साथ स्थान पाइरहेको छ । पछिल्लो दिन उनको विवाहको कार्डको तस्वीर अम्बानी परिवारले सामाजिक सञ्जालमा शेयर गरेका छन् जुन अहिले भाइरल भैरहेको छ । उक्त कार्डको विशेषता के छ भने एउटा का...

रौतहटकाे याे फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदै हुँदैन !

रौतहटकाे याे फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदै हुँदैन !
रौतहट / कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत। चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ ।कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाईन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् । फार्म आसपास कुनै गाडी वा ठुलो आवाजसहित मानिस दौडिँदा पनि ...

पिताले छोरीलाई स्तनपान गराएको तस्बिर भाइरल

पिताले छोरीलाई स्तनपान गराएको तस्बिर भाइरल
खासमा नवजात शिशु वा बच्चाहरुलाई स्तनपान गराउने जिम्मेवारी आमाको हो । बाबुले पनि स्तनपान गराउन सक्छन् है भन्ने चुनौति दिँदै २० वर्षीय एक युवकले भने आफ्नी ४ महिनाकी छोरीलाई स्तनपान गराउँदै गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । ट्वीटर प्रयोगकर्ता क्रिष्टोफर ब्राउनले छोरीलार्इ स्तनपान गराउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भिडियो सेयर गरे । उनले छोरीलाई खेलाउँदै जाने क्रममा आफ्नो छातीम...

बालीमा ‘आँखा’ नलागोस् भनेर खेतमा सन्नी लियोनको पोस्टर

बालीमा ‘आँखा’ नलागोस् भनेर खेतमा सन्नी लियोनको पोस्टर
भारतको आन्ध्रप्रदेश राज्यमा एक किसानले आफ्नो बालीमा ‘आँखा’ नलागोस् भनेर सन्नी लियोनको पोस्टर खेतमा टाँगेका छन्। उनले आफ्नो यो तरिकाले काम गरिरहेको दाबी पनि गरेका छन्। आन्ध्रप्रदेशस्थित नेल्लोरे जिलको बन्दा किन्दी पाल्ले गाउँका ४५ वर्षे किसान चेन्चु रेड्डीले आफ्नो खेतमा लियोनको पोस्टर टाँसेका हुन्। ‘यस वर्ष दशै एकड जमिनमा मेरो बाली राम्रो भयो। मेरो बालीमा गाउँले र बाटो हिँड्नेहरुको अनावश्यक ...

हराएको ३० वर्षपछि दाहसंस्कार

हराएको ३० वर्षपछि दाहसंस्कार
काठमाडौं, १४ साउन । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु-याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डि...
trusted online casino malaysia