कुखुराले रात विताउने आँपको बोट !
काठमाडौं, ८ जेठ । गाउँ घरमापालिएका स्थानीइ जातका कुखुरालाई साँझ परेपछि सामान्य खोर वा फुङ्लो भित्र राखिन्छ ।दिनभर बारीमा चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् ।
तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् ।दिनभरि घर छेउछाउका बारीमा चेर दिन विताउने कुखुराहरु साँझ पर्न थालेपछि स्थानीय गीत तिवारीको छेउछाउमा रहेको आँपको बोट...












