छिमेकी नै शत्रु : दिदीबहिनीलाई तेजाव हानेर कुरुवा बस्न अस्पताल पुगे

छिमेकी नै शत्रु : दिदीबहिनीलाई तेजाव हानेर कुरुवा बस्न अस्पताल पुगे
रौतहट, २ असोज  ।  रौतहटका दुईजना किशोरीलाई तेजाव हानेको अभियोगमा उनीहरुकै एकजना छिमेकीलाई  प्रहरीले पक्राउ गरेको छ ।चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि तेजाव हानेको अभियोगमा छिमेकी रामबाबु पासवानलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । घटनाको ६ दिनपछि प्रहरीले बिरामी कुरुवा बसेका घाइतेहरुका छिमेकी पासवानलाई कीर्तिपुर अस्पतालबाट पक्राउ गरे...

दशैंको मुखमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

दशैंको मुखमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य
काठमाडौं। नेपाल आयल निगमले दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ तथा  डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।  यससँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १...

दसैँ–तिहारमा चल्ने गाडीको विवरण संकलन गर्न सुरु

दसैँ–तिहारमा चल्ने गाडीको विवरण संकलन गर्न सुरु
काठमाडौं । यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस र अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ । व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि विवरण संकलन सुरु गरिएको हो । त्यसका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएको छ । ‘अहिले सञ्चालनमा रहेका गाडीले दसैँ तिहारमा यात्रु ओसार्न सम्भव छ÷छैन...

राजधानीमै ४५ दिनमा ४२ बलात्कारका घटना : ५२ दिनमा मुलुकभर २२५ घटना

राजधानीमै ४५ दिनमा ४२ बलात्कारका घटना : ५२ दिनमा मुलुकभर २२५ घटना
काठमाडौं । महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ। साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्। त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएको छन्। ‘दिनमा चारदेखि पाँच महिला बलात्क...

अब मातृभाषामा शिक्षा सुनिश्चित

अब मातृभाषामा शिक्षा सुनिश्चित
काठमाडौँ, १ असोज  ।  प्रतिनिधिसभाले मातृभाषामा शिक्षा सुनिश्चित हुने गरी विधेयक पारित गरेको छ । अनिवार्य तथा नि:शुल्क शिक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बृहत् छलफलसहित पारित गरिएको हो ।प्रारम्भिक मस्यौदाको बुँदा २५ मा शिक्षणको माध्यम ‘नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै हुन सक्ने’ उल्लेख थियो । उक्त बुँदालाई लिएर सरोकार पक्षले व्यापक विरोध गरेपछि संसद्ले सच्याएर विधेयक पारित गरेको ...

दुई सय ऋणले एक वर्ष जेल

दुई सय ऋणले एक वर्ष जेल
जनकपुर, १ असोज ।  मुलुकमा नयाँ अपराध संहिता आएपछि लेन–देन मुद्दामा सजिलो हुने विश्वास गरिएको बेला धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएका छन् ।जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग (खत्वे) आइतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए। ‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी ...

मजाकको विषय बनिरहेको चिनिया रेल ५ वर्षमा काठमाडाैँ पुग्ने

मजाकको विषय बनिरहेको चिनिया रेल ५ वर्षमा काठमाडाैँ पुग्ने
ल्हासा, चीन । चीनसंग रेलमार्ग जोडिने विषय नेपालीका लागि मजाकको बिषय बनिरहेको बेला चिनिया अधिकारीहरुले भने यसलाई उच्च प्राथामिकतामा राखेर काम भइरहेको बताएका छन् । तिब्बत जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले नेपालसंग रेलमार्ग जोड्न चीन सरकारले उच्च प्राथामिकताका साथ काम गरिरहेकाले ५ बर्ष भित्र काठमाडौंमा रेल पुग्ने बताउनुभएको छ । ल्...

नयाँ संहिताको प्रभाव: धमाधम सम्बन्ध बिच्छेदको उजुरी गर्दै पुरुषहरु

नयाँ संहिताको प्रभाव: धमाधम सम्बन्ध बिच्छेदको उजुरी गर्दै पुरुषहरु
दाङ, २९ भदौ  । पारिवारिक सम्बन्धमा बेमेल भए पनि सम्बन्धबिच्छेदका लागि अघि सर्न नसकेका पुरुषहरुले नयाँ संहिता आएसँगै धमाधम उजुरी दिन थालेका छन् । यसअघि सम्बन्ध बिच्छेदको उजुरी महिलाले दिनुपर्ने र दुबै जना छुट्न सहमत भए दुबै जनाले दिनसक्ने ब्यवस्था थियो । तर, भदौ १ गतेदेखि लागु भएको नयाँ संहिताले पुरुषलाई पनि सम्बन्ध बिच्छेदको बाटो खोलिदिएपछि पुरुषहरु सम्बन्ध बिच्छेदका लागि अघि सारेका छन् । दाङ देउ...

उपमेयरमाथि बोटल प्रहार

उपमेयरमाथि बोटल प्रहार
म्याग्दी / महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए । महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका शिक्षक मनोज साह ग...

यस्तै छ हाम्रो समाज, मन्दीर बनेको ४० वर्ष पछि चमार जातीले पुजा गर्न पाए

यस्तै छ हाम्रो समाज, मन्दीर बनेको ४० वर्ष पछि चमार जातीले पुजा गर्न पाए
भाद्र २८, काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित ९चमार जाति ० हरु आफना बाबु, बाजेसहितका पूर्वजले बनाएको शिव पार्वती मन्दिरमा करिब ४० वर्षपछि मात्र पूजापाठ गर्न पाएका छन् । झवानी टोलमा चार दशक पहिले निर्मित शिव पार्वती मन्दिरमा गैर दलितहरुले तल्लो जातिको भनेर प्रवेश गर्न नदिएपछि उनीहरुले पूजापाठ गर्न पाएका थिएनन् । करिब एक सय १० घर धुरीको झवानी टोलमा चमार जातिका ६० घरधुरी छन्् भन...
trusted online casino malaysia