राजपाको बटमलाईन – ‘सांसद चौधरीको शपथ’

राजपाको बटमलाईन – ‘सांसद चौधरीको शपथ’
मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र जबर्जस्त बहस सुरु भयो, सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने ? प्रदेश २ मा फोरमसहित मिलेर बनाएको आफ्नो सरकार एकातिर, केन्द्रमा चाहिँ आफु अर्कातिर भएपछि कुरा चलेको थियो, अब प्रदेशमा पनि राजपाबाहेकको सरकार बन्छ । यसलाई हल्ला भन्दै राजपाको अध्यक्षमण्डलले केही दिनअघि विज्ञप्ती नै जारी गरेर फोरम के...

अझै तुईनबाटै वारपार !

अझै तुईनबाटै वारपार !
केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए ।मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पालले विस्थापन गर्ने निर्णय पनि गराए ।तर, उनको घोषणा ठेकेदारले तुहाइदिएका छन् । तीन बर्ष बित्न लाग्दासमेत विकट भेगका स्थानीय तुइनमा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।ओलीले टीभीमा २०७४ असार मसान्तपछि तुईन भन्ने चिज देखे फोटचो चिनेर ल्याउनुस् भनेको समाचार हरेका थ...

सुन तस्करी र हत्या मुद्धाः अब सम्पत्ति शुद्धीकरणमा छानविन

सुन तस्करी र हत्या मुद्धाः अब सम्पत्ति शुद्धीकरणमा छानविन
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आइतबार आदेश दिएको छ ।न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मुख्य प्रतिवादीहरू चूडामणि उप्रेती (गोरे), भुजुङ गुरुङ र डाक्टर डेबिट भनिने छिरिङ वाङगेल घलेलाई ललितपुरस्थित विभाग पठाउन आदेश दिएका हुन् । गोरे र घले हाल मोरङ जिल्ला कारागारमा छन् । गुरुङ सुनसरीको झुम्का...

गुणस्तरहीन पाइएपछि काठमाडौं स्टीलका डन्डी प्रयोगमा रोक

गुणस्तरहीन पाइएपछि काठमाडौं स्टीलका डन्डी प्रयोगमा रोक
काठमाडौं, २८  सोमवार । डन्डीको गुणस्तर नभएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टील प्रालिलाई डन्डी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ। विभागले ल्याब परीक्षण गर्दा उक्त कम्पनीको डन्डी गुणस्तरहीन रहेको पाइएपछि कम्पनीलाई प्रदान गरेको एनएस चिन्ह खारेज गर्दै उत्पादन र बिक्रीमा रोक लगाएको हो। विभागका अनुसार काठमाडौं स्टील प्रालि नवलपरासीद्वारा उत्पादन हुने एफई ५०० ग्रेडको ८ मि.मि., १२ ...

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो
जनकपुर, २८  सोमवार । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले कालो मोसो दलेका छन्।जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले बिरामीको ज्यान गएको भन्दै युवाहरुले यादवलाई कालो मोसो दलेको बताइएको छ। अस्पतालको सेवा सुधारका लागि नयाँ शक्ति नेपाल विद्यार्थी संगठन, तरुण दल, नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समूहले आइतबार डा यादवलाई ज्ञापन प...

संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित, संयुक्त कार्यविधि आज पारित हुँदै

संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित, संयुक्त कार्यविधि आज पारित हुँदै
सरकारले मन्त्रालयगत विभिन्न शीर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण आइतबारको संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। सरकारले १२ दिनअघि जेठ १५ गते आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेट सार्वजनिक गरेको थियो।आइतबारका लागि प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा ४ वटा मन्त्रालयको विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो। विशेष समयमा सांसदहरूले बोलिसकेपछि अचानक ...

१०८ बर्षीयले समेत वृद्धभत्ता पाएनन्

१०८ बर्षीयले समेत वृद्धभत्ता पाएनन्
ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षिय विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गर्नुभयो । शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उहाँको भनाई छ । कमजोरीकै कारण उहाँको कान र आँखामा असर गरेको छ । बृद्धभत्ता आए स्वास्थ्यमा उपचार गर्न सहज हुने उहाँको धारणा रहेको छ ।आजको नेपाल सम...

१६ सय जनप्रतिनिधि कारबाहीमा

१६ सय जनप्रतिनिधि कारबाहीमा
तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ट सय जनप्रतिनिधि कारबाहीमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो । सम्पत्ति विरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ । आजको नागरिक दैनिकमा ...

दुई प्रहरीमा एआईजी कटौती

दुई प्रहरीमा एआईजी कटौती
सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने व्यवस्था गरेको छ ।यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ एआईजी थिए । बैठकले नेपाल प्रहरीमा ३ हजार सय १ नयाँ दरबन्दी सिर्जना गर्ने स्वीकृति पनि दिएको छ । अहिले प्रहरीमा ७२ हजार ७ सय ४४ दरबन्दी छन् ।स्वीकृत दरबन्दी थपिँदा प्रहरी सख्या ७५ हजार ८ सय ४५ पुग्नेछ ।मन्त्रिपरिषदको आईतबार बसेको बैठकले पहरीमा प्रादेशिक तहमा जाँदा सख्या अपुग हुने भएपछि नय...

चीनले २ नाकामा पुल बनाईदिने

चीनले २ नाकामा पुल बनाईदिने
चीनले नेपाल जोड्ने दुइ प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुन बनाईदिने भएको छ ।प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो । प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।भ्रमण तिथि भने तय भईसकेको छैन । आजको कान्तिपुरमा यो खबर रहेको छ ।
trusted online casino malaysia