सिंह अाए तर दरबार अाएन

सिंह अाए तर दरबार अाएन
काठमाडाैँ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने, नारा यति बेला नसुहाउँदो देखिन थालेको छ । करिव एक बर्ष पुगेको गाउँको सिंहदरबारमा सिंह आएको तर दरबार नआएको जनगुनासो पनि चुलिन थालेको हो । चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनावमा देखिन्छन् । अलमबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तब्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन् । आजको नागरिक दैनिकमा खबर रहे...

सुन तस्करी र हत्या प्रकरण : ‘अभियुक्त छाडे प्रमाण नष्ट’

सुन तस्करी र हत्या प्रकरण : ‘अभियुक्त छाडे प्रमाण नष्ट’
काठमाडौं, ८ जेठ । सरकारी वकिलले सुन तस्करीर र हत्या मुद्दाका अभियुक्तहरुलाई थुनामा नराखी छोडे प्रमाण नष्ट हुने, संगठित अपराधिले प्रोत्साहन पाउने एवं अभियुक्त स्वयं असुरक्षित हुने तर्क दोहो¥याएका छन् । प्रतिवादीका वकिलको बहस सकिएपछि सोमबार ‘ प्रत्यसत्तर बहस’ गर्दै मोरङका जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले उपलब्ध प्रमाणको आधारमा सबै अभियुक्त कसुरदार रहेकाले थुनामै राखेर पुर्पक्ष गर्न माग गर...

द्धन्द्धकालका ‘माओवादी स्वास्थ्यकर्मी’लाई सरकारी मान्यता

द्धन्द्धकालका ‘माओवादी स्वास्थ्यकर्मी’लाई सरकारी मान्यता
तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको प्रदेश ५ को सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिने प्रक्रिया अघि बढाएको छ । द्वन्द्वकालमा माओवादी लडाकुको उपचारका लागि तयार पारिएका माओवादी स्वास्थ्यकर्मीलाई मान्यता दिन सरकार लागिपरेको हो । यसका लागि सामाजिक विकास मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ। यो प्रक्रियाले पूर्णता पाए द्वनद्वका घाइते मा...

कुखुराले रात विताउने आँपको बोट !

कुखुराले रात विताउने आँपको बोट !
काठमाडौं, ८ जेठ । गाउँ घरमापालिएका स्थानीइ जातका कुखुरालाई साँझ परेपछि सामान्य खोर वा फुङ्लो भित्र राखिन्छ ।दिनभर बारीमा चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् । तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् ।दिनभरि घर छेउछाउका बारीमा चेर दिन विताउने कुखुराहरु साँझ पर्न थालेपछि स्थानीय गीत तिवारीको छेउछाउमा रहेको आँपको बोट...

यस्तो छ आगामी आर्थिक वर्षकालागि वाम सरकारको नीति तथा कार्यक्रम

यस्तो छ आगामी आर्थिक वर्षकालागि वाम सरकारको नीति तथा कार्यक्रम
केपी ओली नेतृत्वको सरकारले आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न चारबजे संघीय संसदको दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । उक्त नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष ०७५-७६को बजेट निर्माण हुनेछ । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधि र प्रदेशसमा चुनावका लागि तत्कालीन एमाले र पूर्व माओवादी केन्द्रले संयुक्त...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
काठमाडौं, ७ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ । महााशाखाले आईतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारवाही गरेको छ । गृमन्त्री रामबहादुर थापाले गत बुधबार सावरी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको कडाईपुर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारवाही सुरु गरिएको...

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन्

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन्
जिल्लास्थित तामाकोी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रसासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै सरक्षण्मा फेरि बालुवा तस्करी सूरु भएको स्थानीयको आरोप छ । पुननिर्माणका बेला बालुवा गिटी अभावको फाईदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभावी तामाकोस् नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघसंस्था तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रकासनले नदी दोहनमा प्रतिबन्ध ...

रातो पासपोर्टमा ‘कडाई’

रातो पासपोर्टमा ‘कडाई’
परराष्ट्र मन्त्रलायल सांसदहरुलाई कूटनीतिक राहदानी दिन कडाइ गरेको छ। संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परारष्ट्र मन्त्राललको राहदानी विभागले सांसद सचिवालयलाई पत्राचार गरेर नै कडाइ गरिएको जानकारी गराएको छ। पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यmत्रमा जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लािग सासदको नाम सिफारिस नगर्न आग्रह ...

३३ किलो सुन काण्ड : ‘सुन तस्कर’को पक्षमा १ नं. प्रदेश सांसद

३३ किलो सुन काण्ड : ‘सुन तस्कर’को पक्षमा १ नं. प्रदेश सांसद
विराटनगर । प्रदेश सभामा ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्नलाई कारवाहीको माग गर्दै आएका सांसदले नै प्रतिवादीको बचाउ गर्दै अदालतमा बहस गरेकको  छ । आइतबार मोरङ जिल्ला अदालतमा प्रदेश १ का प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले प्रतिवादीका तर्फबाट बहस गरेका हुन्। समाचारका अनुसार अपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण, शरीर बन्धक र कर्तव्...

बालकृष्ण ढुंगेललाइ माफी दिने सरकारको यस्तो तयारी

बालकृष्ण ढुंगेललाइ माफी दिने सरकारको यस्तो तयारी
काठमाडौं, ७ जेठ । सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ ।डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो । उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो ।जिल्ला प्रशासन कार्याल...
trusted online casino malaysia