भट्टराई र श्रेष्ठको चुनावी क्षेत्र अति संवेदनशील
गोरखा / आगामी मंसीर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाको ६८ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।चुनावलाई लक्षित गरेर बनाइएको केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्रमध्ये गोरखालाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।
६८ वटा अति संवेदनशीलमध्ये धेरै २ नम्बर क्षेत्रमा नै रहेका छन् । प्रजिअ बस्नेतले भने, -नयाँ शक्...











