०.०५६ डिग्रीले बढ्दैछ नेपालको तापक्रम
काठमाडौं । नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखउको छ । यसअघि सरकारले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालमा वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले मात्र तापक्रम बढिरहेको आँकडा प्रस्तुत गर्ने गरेको थियो ।
विकसित मुलुकहरुले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्यास (ग्रिनहाउस ग्यास)का कारण नेपालको ताप...










