नेपालको एउटा यस्तो गाविस जहाँ हरेक ५ वर्षमा चुनाव हुन्छ
हुम्ला। नेपालमा स्थानीय निकायको चुनाव नभएको करिब १८ वर्ष भइसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको चुनावपछि अहिलेसम्म अर्को स्थानीय निकार्यको चुनाव हुन सकेको छैन ।
सरकारले चाँडै नै स्थानीय निकायको चुनाव गराउने बताउँदै आएको पनि धेरै भइसक्यो । तर, नेपालकै एउटा गाविस यस्तो छ, जहाँ हरेक ५÷५ वर्षमा गाविस चुनाव हुन्छ । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुन्छन् । यस्तो निर्वाचनप्रेम...










