एजेन्टको चलखेलले नोट छपाइमा दोहोरो नीति

काठमाडौं । एजेन्टहरु हावी भएपछि नयाँ नोट छपाइमा दोहोरो नीति अवलम्बन गरिएको छ । नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाइ प्रकृया अघि बढाएको छ र तर, ५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिने भएको छ ।  हजार दरको नोट छपाइका लागि भर्खरै बोलकबोल आहृवान गरिएको छ भने ५ सय दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ । राष्ट्र बैंकले २० करोड  थान १ ...

बायुसेवा निगमले एउटा जहाज बेच्ने

बायुसेवा निगमले एउटा जहाज बेच्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ । निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तराष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको जानकारी दिए ।  बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्न...

मधेसी माेर्चा भन्छ – सरकार ढाल्न हामि जाे सुकैलार्इपनि साथ दिन तयार छाै !

मधेसी माेर्चा भन्छ – सरकार ढाल्न हामि जाे सुकैलार्इपनि साथ दिन तयार छाै !
काठमण्डाै ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिलेको सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने पक्षमा देखिएको छ। यद्यपि सरकार ढाल्ने चर्चालाई लिएर भने मोर्चामा आवद्ध दलका नेताहरुको बुझाइ फरक फरक पाइएको छ ।  संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने अहिलेको प्रयास परिपक्व भइनसकेको बताए। यद्यपि सरकार ढाल्न जोसुकैले प्रयास...

दस वर्षपछि पनि गाउँ फर्किएनन् सचिव

दस वर्षपछि पनि गाउँ फर्किएनन् सचिव
काठमाडौं । दस वर्षे जनयुद्धका क्रममा सदरमुकाममा बस्न थालेका डोल्पाका २३ गाउँ विकास समितिका सचिव दस वर्ष बित्दासम्म गाउँ फकिर्एका छैनन् । गाविसमा कार्यालयका लागि भवन नहुनु र सदरमुकाम दुनै बसिरहको हुन् । कतिपय गाविस पुग्न एक सातासम्म लाग्ने र जिल्ला विकास समिति र अन्य कार्यालयको बैठक, तालिम र अन्तक्रिर्या आदिका लागि बारम्बार सदरमुकाम आउनु पर्ने बाध्यताले पनि उनीहरु दनै बसरेर काम गरिरहेका हुन् ।  ...

केसी अस्पतालभित्रै अनशन बस्ने

केसी अस्पतालभित्रै अनशन बस्ने
काठमाण्डाै /  डा. गोविन्द केसी अन्ततः शिक्षण अस्पताल परिसरभित्र अनशन बस्ने भएका छन्। आइतबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर दिउँसोदेखि अनशन सुरु गर्ने उनको तयारी छ। अस्पताल प्रशासनले शनिबार साँझ डा. केसीलाई अनशन बस्ने निर्णयमा पुनर्विचार गर्न, बस्ने नै भए पनि अस्पताल हाताभित्र नबस्न पत्र दिएको थियाे ।  केसीले पत्र बुझे पनि जवाफ फर्काएका छैनन्। ‘डा. केसीले अस्पतालभित्र अनशन बसे आफूहरूले पनि अन...

सरकारी निकायमा नयाँ संगठन र दरबन्दी सिर्जना गर्न रोक

काठमाण्डाै । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सबै सरकारी निकायमा नयाँ संगठन र दरबन्दी सिर्जना गर्न रोक लगाएको छ। हालका सरकारी निकायमा नयाँ संगठन र जनशक्ति थप्दै जाँदा संघीयता कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न हुने विश्लेषण गर्दै सरकारले त्यस्तो निर्णय गरेको छ ।  सरकारले नयाँ दरबन्दी सिर्जना प्रक्रिया रोक्ने निर्णय गरे पनि कर्मचारीको नयाँ भर्ना रोक्ने सम्बन्धमा केही बोलेको छैन...

हिउँबिहीन भएपछि काला पहाड बन्दैछन नेपालका हिमालहरू

हिउँबिहीन भएपछि काला पहाड बन्दैछन नेपालका हिमालहरू
मनाङ । मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन्। यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ।  सिजनमा समेत कम मात्रै हिमपात हुन थालेकाले हिमालहरू हिउँविहीन देखिन थालेको टंकीमनाङका सोनामतप्के गुरुङले बताए। ‘पहिले त यस्तो हुँदैनथ्यो, प्रायः जाडो भइरहन्थ्यो’, उनले भने, ‘हिजोआज त जाडोमा साह्रै जाडो, गर्मीमा साह्रै ग...

अब सवारी दुर्घटनामा ज्यान गए ५ लाख क्षतिपूर्ति दिईने

अब सवारी दुर्घटनामा ज्यान गए ५ लाख क्षतिपूर्ति दिईने
काठमाडौं । सवारी साधनदुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्तिवापत ५ लाख रुपैयाँ पाउने भएका छन् ।बिमा समितिले उसअघिको व्यवस्था संशोधन गर्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउने व्यवस्था गरेको हो । यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवास्था रहेको थियो । समितिले शुक्रबार मोटर विमा समबन्ध निर्देशिका संशोधन गर्दै ५ लाख क्षतिपूर्तिको व्यवस्था गरेको छ । यसअघि सवारी...

प्रविधिमा रमाउँदै दृष्टिविहीन, मेसेन्जरमा गफ, नेटमा पढाइ

प्रविधिमा रमाउँदै दृष्टिविहीन, मेसेन्जरमा गफ, नेटमा पढाइ
काठमाण्डाै । पेसाले शिक्षक ओमप्रकास बन्जाडे अरु जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैैनन्। हतपत्ति कसैको फोटोमा लाइकगर्दैनन्। कमेन्ट पनि लेख्दैनन्। गरुन् पनि कसरी? दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन्। फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन्। फेसबुकमा राखिएको लिंक पछ्याउँदै समाचार सुन्छन्। दुनियाँको खबर थाहा पाउँछन् र आफ्नो दृष्टिकोण बनाउँछन्। ...

हेल्लो सरकारलाई प्रश्न–बाबा तपाईँ कहिले आउनुहुन्छ?

हेल्लो सरकारलाई प्रश्न–बाबा तपाईँ कहिले आउनुहुन्छ?
काठमाण्डाै ।  प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ। हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन्। एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन्। जसले हाम्रा कर्मचारीको समय बर्बाद ...
trusted online casino malaysia