शरणार्थीबारे झुट बोल्दै भुटान : नेपालमा शरणार्थी नभएर अवैध आप्रवासी भएको दाबी

शरणार्थीबारे झुट बोल्दै भुटान : नेपालमा शरणार्थी नभएर अवैध आप्रवासी भएको दाबी
काठमाण्डाै / भुटानले सन् १९९० को दशकमा जबर्जस्ती खेदिएका नागरिक शरणार्थी नभएको जिकिर गरेको छ। शरणार्थी फिर्तीका विषयमा नेपालसँग १५औँ चरणको वार्तामा सहभागी भुटानले आफ्नो परराष्ट्र मन्त्रालयमा राखेको नेपाली भाषाको पछिल्लो विवरणमा यो समस्या अवैध आप्रवासनसँग जोडिएको उल्लेख छ। विवरणमा हार्डभर्ड युनिभर्सिटी पढेका छिरिङ तोब्गे प्रधानमन्त्री भएपछि उनका सामाजिक–आर्थिक कार्यक्रमसमेत राखिएको छ। हालै राखिएको...

प्रचण्डलार्इ अाेलीकाे गतिलाे जवाफ – हिम्मत छ भने सरकार ढालेर देखाउ हैन भने काम गर्न देउ !

प्रचण्डलार्इ अाेलीकाे गतिलाे जवाफ – हिम्मत छ भने सरकार ढालेर देखाउ हैन भने काम गर्न देउ !
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसो र साँझ गरेर  दुई पटक बालुवाटार पुगे । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा गोप्य वार्ता भएको छ । उनीहरूबीच बिहान ८ बजेदेखि दसबजेसम्म छलफल भयो ।  ओली र प्रचण्डको भेटमा यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । दाहालले भने, ‘शु...

‘समर क्याम्प’ निहुँमा बालबालिका अमेरिका तस्करी

‘समर क्याम्प’ निहुँमा बालबालिका अमेरिका तस्करी
काठमाणडाै । नौ जना बालबालिका अमेरिका पुर्‍याएर उतै छोडेको अभियोगमा पुतली सडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। समर स्कूलका लागि भनेर अमेरिका पुर्‍याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो। अमेरिका प्रवेश गर्दा साथमा हेका बालबा...

ढाकाले बढाएको ढुकढुकी, नेपालमा अातंकवादको प्रभाव छैन

ढाकाले बढाएको ढुकढुकी, नेपालमा अातंकवादको प्रभाव छैन
काठमाण्डाै । बिहीबार नेपाली जामे र कश्मीरी मस्जिद अगाडि सडकमा सवारी निषेध थियो। दरबारमार्ग संस्कृत छात्रावासदेखि रत्नपार्कसम्मको क्षेत्रमा बर्दिधारी प्रहरीको बाक्लो उपस्थिति थियो। छात्राबास, त्रिचन्द्र क्याम्पस, कमलादी मोड, रत्नपार्कका चार कुनामा सादा पोसाकमा उत्तिकै सुरक्षाकर्मी खटिएका थिए।  मस्जिद वरिपरी स्थानीय प्रहरीसँगै आतंकबाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोसँगै सशस्त्र र राष्ट्रिय अ...

सिम्रौनगढका व्यापारी भारत पलायन

सिम्रौनगढका व्यापारी भारत पलायन
विरगञ्ज । सिम्रौनगढमा बर्षौदेखि किनारा पसल चलाएका उमेश गुप्ता अहिले सीमावर्ती भारतीय बजार घोडासहनमा कपडा पसल खोलेका छन्।‘सबै ग्राहक किनमेल गर्न घोडासहनमै जान थालेका छन्,’उनले भने,‘मेरो मात्रै होइन, यहाँका लगभग सबै पसलेको अवस्था बेहाल छ। त्यसैले यहाँका अरु व्यापारी पनि उतै पसल सार्ने तयारीमा छन्।’ सिम्रौनगढमै रहेको विवेक एन्ड साहिल बस्त्रालयका सञ्चालक छोटेलाल साहले पनि पसल सार्न घोडासहनमा सटर भा...

डा.केसी बसे मनमोहनका डाक्टर पनि अनशन बस्ने

डा.केसी बसे मनमोहनका डाक्टर पनि अनशन बस्ने
केसीलाई कारबाही गर्न माग  काठमाण्डाै । प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पतालका ३३ चिकित्सकले डा. गोविन्द केसी शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने दाबी गरेका छन्। केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि अनशन बस्ने चेतावनी उनीहरूले दिएका छन्। अस्पताल प्रशासनलाई पत्र पठाउँदै उनीहरूले डा. केसीले अस्पतालभित्रै अनशन गर्न पाउने भए आफूहरूलाई पनि अनशनस्थल उपलब्ध गराउन माग गरेका छन्। पटक–पटकको अनशनल...

जंगलमा देखिए नयाँ ‘जनसेना’

जंगलमा देखिए नयाँ ‘जनसेना’
काठमाडौ । १० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रुकुमकमा फेरी लडाईको नाममा अभ्यास सुरु भएको छ।हतिरयारसहित लडाकुले पुर्वी रुकुममा एक घर एक लडाकु अभियान चलाएर नयाँ युद्धको तयारी गरेको बुझिएको छ । पुर्वीगाविसमा मंगोल नेसलन नाक पार्टी कार्यकताले हतियार सिहत चन्दा आतकंसमेत मञ्चाउन थालेपछि स्थानिय आतंकित भएका छन ।कम्व्याट पोसाक र हरियारसहित प्वाङ र जाङ गाविसका घरघरबाट तान्दा थाल्दा युवा गाँउबाट ...

काठमाण्डाै निल्ने भारतकाे याेजनाकाे पर्दाफास : दिल्लीले नियोजित रुपमा यसरी कब्जा गर्न खाजेको रहेछ !

काठमाण्डाै निल्ने भारतकाे याेजनाकाे पर्दाफास : दिल्लीले नियोजित रुपमा यसरी कब्जा गर्न खाजेको रहेछ !
काठमाण्डाै /  नेपाल-भारत शान्ति तथा मैत्री सन्धि हस्ताक्षर भएको साढे ६ दशकभन्दा बढी भइसक्दा पनि अझै यो विवादको घेराबाट मुक्त हुन सकेको छैन। दुवै देशका विज्ञ, राजनीतिकर्मी, पूर्व कूटनीतिज्ञ लगायत राखेर गठन गरिएको नेपाल(भारत प्रबुद्ध व्यक्तिहरुको समूहले यो सन्धि लगायतका दुई पक्षीय मामिलामा समयानुकूल परिवर्तनका लागि सुझाव दिने भन्दै पहिलोपटक औपचारिक छलफल सुरु गरेको छ। यही मौका पारेर सन् १९५० को सन्...

रेखा थापा मुख छोप्दै किन देखा परिन् अदालतमा ?

रेखा थापा मुख छोप्दै किन देखा परिन् अदालतमा ?
काठमाडौ । सिनेमाको पर्दामा ‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात विस्तारै होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन् । र त्यसैगरी निस्किइन् । यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारण रहेछन, ५५ वर्षीय पूर्वपति छविराज ओझा ।३४ वर्षीया रेखाभन्दा भन्डै पाँच वर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग व...

वैदेशिक रोजगारीमा संकट !

वैदेशिक रोजगारीमा संकट !
काठमाडौ । वेदेशिक रोजगारीमा फेरी गिरावट आएको छ ।चालु आर्थिक वर्षको बैशाखमा बिदेशिनेको संख्या बढ्दा केही आशा पलाइरहेका बेदा जेठमा विदेशिने तथ्याङ पुन निराशा उत्पन्न गरेको छ। सरकारी तथ्याङ अनुसार चालु आर्थिक वर्षमको ११ महिनामा कामको खोजीमा विदेशिनेको संख्या ह्रास आएको हो ।वेदेशिक रोजवगार बिभागका अनुसार जेठ महिनामा गत वर्षको सोही अवधीको तुलनामा गर्न विदेश जानेको संख्या घटेको हो । घटेको संख्या थेरै भ...
trusted online casino malaysia