काठमाडौ । वेदेशिक रोजगारीमा फेरी गिरावट आएको छ ।चालु आर्थिक वर्षको बैशाखमा बिदेशिनेको संख्या बढ्दा केही आशा पलाइरहेका बेदा जेठमा विदेशिने तथ्याङ पुन निराशा उत्पन्न गरेको छ।

सरकारी तथ्याङ अनुसार चालु आर्थिक वर्षमको ११ महिनामा कामको खोजीमा विदेशिनेको संख्या ह्रास आएको हो ।वेदेशिक रोजवगार बिभागका अनुसार जेठ महिनामा गत वर्षको सोही अवधीको तुलनामा गर्न विदेश जानेको संख्या घटेको हो । घटेको संख्या थेरै भएपनि यसले खतराको संकेत गरिसेकेको छ । आजको अन्नपुर्णमा समाचार छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia