पहिरोले बाटो रोकिए के होला काठमाडौ ?
काठमाडौ । पहिरोले उपत्यका प्रवेश गर्ने नाका पटकपटक अवरुद्ध हुन थालेका छन् । वर्षासँगै उपभोक्ताले खाद्यान्नको जोहो गर्न थालेका छन् । तर, वर्षाले बाटो छेके पनि खाद्यान्नलगायतको मौज्दात पर्याप्त रहेको खाद्य संस्थानको दाबी छ ।
चामल अभाव हुन्न : खाद्य संस्थान
खाद्य संस्थानले आफ्ना सबै गोदाममा चामल पर्याप्त मौज्दात रहेकाले उपत्यका भित्रिने नाका अवरुद्ध भए पनि अभाव नहुने दाबी गरेको छ । ‘देशभरका हाम्...












