काठमाडौ-चीन बस चल्ने

काठमाडौ-चीन बस चल्ने
१६ असार, काठमाडौं । सरकारले काठमाडोंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ । नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिएका छन् ।  ढकालका अन...

एमालेका उपाध्यक्षहरू ‘बेरोजगार’ !

१६ असार, काठमाडौं । एमालेका केन्द्रीय उपाध्यक्षहरूले नयाँ जिम्मेवारी माग गरेका छन् । स्थायी कमिटीले सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरेपछि ‘बेरोजगार’ बन्ने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन् । तत्कालीन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ ।  नवौँ महाधिवेशनबाट पारित एमाले विधानमा पाँच उपाध्यक्षलाई पाँच विकास क्ष...

उर्वर जमिन प्लटिङमा मन्त्रीको रोपाइँ गमलामा

उर्वर जमिन प्लटिङमा मन्त्रीको रोपाइँ गमलामा
काठमाडौं, असार १६ / प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्र खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको चार महिनापछि कृषिमन्त्री हरिबोल गजुरेलले बुधबार १३औं राष्ट्रिय धान दिवस गमलामा रोपाइँ गरेर मनाए।  खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को सभाहलमा आफ्नै मन्त्रालयले आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा मन्त्री गजुरेल प्रमुख अथिति थिए। पानसमा बत्ती बालेर कार्यक्र...

नाजुक देशको सूचीमा नेपाल ३३ औँ स्थानमा

नाजुक देशको सूचीमा नेपाल ३३ औँ स्थानमा
काठमाडौं, असार १६ / एक अमेरिकी संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो।  फन्डले १२ वटा सूचकांकमा गरेको अध्ययनमा १ सय २० अंकमा नेपालले ९२.२ अंक प्राप्त गरेको छ। सूचकांकमा जनसंख्याको चाप, शरणार्थी तथा आ...

अफगानिस्तान पठाउदाँ पाँच तहमा दलाली

काठमाडौं, असार १६ / नेपाली कामदारलार्इ गैरकानुनी रुपमा अफगानिस्तान पठाउन पाँच तहसम्मका गिरोह सक्रिय हुने गरेको रहस्य खुलेको छ। आकर्षक कमाई हुने प्रलोभन देखाएर विभिन्न तहमा रहेका दलालले अफगानिस्तान जान चाहनेबाट प्रतिकामदार सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म असुल्ने गरेका छन्।  यस्ता दलालको प्रमुख राजनीतक दलका उच्चनेता, प्रशासक लगायतसँग सीधा सम्बन्ध हुने गरेको छ। दलालीबाट आर्जित रकमको केही हि...

सडक बनाउन दुई दशकदेखि श्रमदान

सडक बनाउन दुई दशकदेखि श्रमदान
काठमाडौ । आफनो घर छेबैबाट गाडी सरर गुडोस् भन्न रहर कसलाई चाही हुदैन र ?घर नजिककैबाट गाडी चन पाइने र उत्पादान भएका खाद्यन्हरु पनि सजिलै गाडीमा लोड गर्ने रहर नबोक्ने को चाँही हुदैन र ? यस्ते रहर बोकेका भैसे गाविसका स्थानियले सडक खन्दा खन्दै झण्डै दुइ दशक बिताएका छन ।गाँउको नजिकै रहेको पहररोले गाँउनलेलाई बर्षेनी दुख दिइरहेको छ ।पत्रै पत्रको चट्टानकोृ सो पहरो सालिन्दा दुःख लिइहरन्छ । आजको राजधानीमा...

संविधानले नेपालमा संघीय गणतन्त्र स्थापितः मोदी

काठमाडौं, असार १५ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले हिमालको उचाइ समान तीब्र रुपमा विकास अघि बढाएको आफ्नो देशले हेर्न चाहेको बताएका छन्। दुईपक्षीय भ्रमणमा २०७१ भदौमा नेपाल आउँदा उनले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले तयार पारेको ‘नयाँ आयाम नयाँ दिशामा कूटनीतिको दुई वर्ष’ नामक ई–पुस्तकमा राखिएको छ।  हरेक मुलुकसँगको सहकार्य र घटनालाई जोडेर राखिएको उक्त पुस्तकमा नेपालसँगको सम्ब...

दलाई लामाले लेडी गागालाई छोएपछि चीनमा हंगामा

दलाई लामाले लेडी गागालाई छोएपछि चीनमा हंगामा
एजेन्सी– चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पप गायिका लेडी गागालाई चीनमा प्रतिबन्ध लगाएको अनुमान अहिले हलिउडमा भाइरल भएको छ । गागाले तीब्बती आध्यात्मिक गुरु दलाई लामासँग भेटेपछि सो प्रतिबन्ध लागेको अनुमान गरिएको छ । बेलायती पत्रिका द गार्जियनका अनुसार २६ जुनमा गागाले दलाई लामालाई भेटेकी थिइन् । १९ मिनेट लामो भेटघाटको भिडियो गागाले फेसबुकमा समेत राखेकी छन् ।अहिले त्यो भिडियो भाइरल भएको छ।  अाजक...

साउदीमा शव फिर्ता नहुँदा नेपाली कामदार बन्धक!

साउदीमा शव फिर्ता नहुँदा नेपाली कामदार बन्धक!
इटहरी, असार १५ / सँगै दुर्घटनामा परेर मृत्यु भएकाको शव नेपाल नफर्काएसम्म फर्कन नपाउने भन्दै एक नेपाली कामदारलाई साउदी अरबमा बन्धक बनाएर राखेको पाइएको छ। चार वर्षअघि दुर्घटनमा परेर बाँचेका इटहरी खनारका मिलन विकलाई अलफराइना कम्पनीले बन्धक बनाएर राखेको हो। उक्त दुर्घटनामा मृत्यु भएका बाँके सीतापुरका हर्षमान खत्रीको शब अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन। शब नेपाल नफर्काएसम्म फर्किन नपाउने भन...

कालोधनलाई सेतो बनाउन सेयर बजारको प्रयोग

काठमाडौ । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने, ‘पछि केही असजिलो पर्ने पो हो कि ? त्यसकै तनावमा छु ।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले बताए ।लगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन ।ठूला व्यापारि...
trusted online casino malaysia