फेल भएपछि युवती पुगिन जेल ! त्याे कसरी ?

फेल भएपछि युवती पुगिन जेल ! त्याे कसरी ?
नयाँ दिल्ली ।  पुनः परीक्षामा फेल भएपछि ‘चिटिङ’ को आरोपमा एक छात्रा जेल चलान भएकी छन् ।१७ वर्षीय रुबी राय बिहार राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन् । तर एक भिडियो अन्तरवार्तामा उनले आफ्नो मुख्य विषय राजनीतिशास्त्रमा चिट चोरेरै उत्कृष्ट अंक ल्याएको बताएकी थिइन् ।  भिडियो समाजिक सञ्चालमा भाइरल भएपछि उनलाई फेरि परीक्षामा बस्न लगाइएको थियो । जसमा उनी फेल हुँदा अघिल्लो परीक्षा रद्द गरिएको हो । उनला...

मन्त्रीको निर्देशनमा यस्तो धन्दा : यिनै हुन काम भन्दा गफै बढी गर्ने मन्त्री चिनाै सबैले

मन्त्रीको निर्देशनमा यस्तो धन्दा : यिनै हुन काम भन्दा गफै बढी गर्ने मन्त्री चिनाै सबैले
काठमाडौं । कामभन्दा बढी गफ दिने एमालेका मन्त्रीमध्येका एक हुन् पर्यटन मन्त्री आनन्द पोख्रेल । पर्यटनमन्त्रीकोकाम गर्ने शैली र उनको लोभी चरित्रका कारण अहिले उडड्यन प्राधिकरण, पर्यटन बोर्ड, नेपाल बायुसेवा निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रायः सबै ओइल्याएको पाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पोख्रेलको चासो यात्रुको सेवा र सुविधामा भन्दा पनि पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पा...

नेपालमा लगानी गर्न किन उत्सुक छ चिन ? कारण यस्ताे छ

नेपालमा लगानी गर्न किन उत्सुक छ चिन ? कारण यस्ताे छ
काठमाण्डौ । पोखरादेखि म्याग्दीको बेनी हुदै मुस्ताङ सदुमुकाम जोमसोम जोड्ने सडक स्तनोन्नतीमा लगानी गर्न चिनियाँ बैक इच्छुक देखिएको छ ।चीनको एक्जिम बैंक उक्त सडक स्तरोन्नति गर्ने चासो देखाएको हो । सडक स्तजाज्ति थर्न चाहा अनुरुप चिनियाँ प्रविधीको एक टोलीले केही महिनाअघि नै यो सडकको सर्भे समेत गरिसेको छ ।  सडक खण्डको बेनी जोमसोम ७२ किलोमिटर कच्ची रहेको सडकलाई कालोपत्रे गर्न र पोखरा बेनी सडक खण्ड मर्...

नेपालका दूतावास बन्द गरेर टाँढिदै छन् धेरै देशहरु : अहिले सम्म कुन कुन देशहरू टाढिए ?

नेपालका दूतावास बन्द गरेर टाँढिदै छन् धेरै देशहरु : अहिले सम्म कुन कुन देशहरू टाढिए ?
काठमाण्डाै ।नेपालको विकास साझेदार डेनमार्कले सन २०१७ को अन्त्यसम्म काठमाण्डुस्थित दूतावास बन्द गर्ने घोषणा गरेको छ ।नेपालमा दूतावस स्थापना गरेको २५ वर्ष पुग्दानपुग्दै आफ्नो विकास सहयोग सम्बन्धी कार्यक्रम समाप्त भएको जनाउ दिँदै डेनमार्कले दूतावास बन्द गर्ने जनाउ दिएको हो । यो घोषणासँगै सन २०१८ बाट डेनमार्कले भारतको नयाँदिल्लीस्थित आफ्नो दूतावासमार्फ नेपालालाई हेर्ने छ । त्यसपछि भिसा सुविधा लिन न...

चीनले अनुदानमा दिएका जहाजको आम्दानीले बिमा शुल्क तिर्नै नपुग्ने

चीनले अनुदानमा दिएका जहाजको आम्दानीले बिमा शुल्क तिर्नै नपुग्ने
काठमाडौ । चीनले अनुदानमा दिएका दुई जहाजको आम्दानीले बिमा शुल्कसमेत तिर्न नपुग्ने भएको छ ।गत आर्थिक वर्षमा चिनियाँ जहाजबाट १४ करोड १० लाख ३० हजार आम्दानी गर्दा बिमाबापत २२ करोड ९३ लाख रुपैयाँ बुझाएको छ ।अघिल्लो वर्ष ९ करोड २२ लाख आम्दानी गर्दा १६ करोड ३४ लाख बिमाबापत बुझाएको थियो । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले प्राप्त गरेको यी दुई जहाज ग्राउन्डेड हुँदाभन्दा उडान गर्द...

दाताले दिन्छु भनेको रकम पनि सरकारले ल्याउन सकेन

दाताले दिन्छु भनेको रकम पनि सरकारले ल्याउन सकेन
काठमाडौ। भूकम्पपछिको पुनर्निर्माणका लागि दातृ निकायले घोषणा गरेकोमध्ये १ अर्ब ८० करोड अमेरिकी डलर मात्रै सम्झौता भएको छ । नेपालको पुनर्निर्माणका लागि गत वर्षको १० असारमा काठमाडौंमा भएका अन्तर्रा्ष्ट्रिय सम्मेलन (आइसिएनआर)मा दातृ निकायले ४ अर्ब १० करोड सहयोग गर्ने घोषणा गरेका थिए । २४ दातृ निकाय तथा सरकारले सहयोगको घोषणा गरेका थिए । तीमध्ये नौ मुलुक र संस्थासँग मात्रै सहयोगको आंशिक रकमको सम्झौता भ...

माओवादी केन्द्रको महाधिवेशन माघसम्ममा

माओवादी केन्द्रको महाधिवेशन माघसम्ममा
काठमाडौ । नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि संगठन चुस्त, दुरुस्त बनाउने गरी कार्यविधिमा छलफल थालेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्यविधिमाथि छलफल गरेको हो । पार्टीको संगठनात्मक कार्य्विधि बनाउन १० जेठमा वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन भएको थियो ।विभिन्न माओवादी घटकहरूसँगको एकतापछि माओवादीको संगठनात्मक संरचना भद्दा भएको भन्दै आलोचना भइरहेका वेला उसले महा...

बजेट सक्न हतार हतार काम

बजेट सक्न हतार हतार काम
काठमाडौ । आर्थिक वर्षको बजेट सक्न काभ्रेका सरकारी कार्यलय हतारमा काम गर्ने थालेका छन ।आर्थिक वर्षको सुरु महिनामा बजेट कार्यान्ययनमा उदासिन देखिने कार्यलयमा असार लागेपछि बजेट सक्न हतार हतार खर्च गर्ने प्रवृती यस वर्ष पनि दोहरिन थालेको हो । असार महिना लागेसंगै बजेट नसके फिर्ता हुने भन्दै काभ्रेका सरकारी कार्यालयमा योजना पुरा गर्ने र बजेट सिध्याउने चटारो र हतार देखिन थालेको हो । आजको अन्नपुर्ण...

अफगानिस्तान जान चाहनेलाई अनुमति !

अफगानिस्तान जान चाहनेलाई अनुमति !
काठमाडौं । सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुकमा जान प्रतिवन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुटि्टमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकोले नजान आग्रह गर्दै सर्वसाधरणलाई ट्राभल एडभाइजरी गर्ने र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेकोछ । ...

सिंहदरवारभित्रै अनियमितता र भ्रष्ट्रचारकाे पाेकाे , बाहिरकाे के कुरा ?

काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ । संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदर।बारकै निर्माणमा गैरजिम्मेवारिपना र अनियमितता हुने गरेेको औँल्याएको हो ।  सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन नाली निर्माण तथामर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपन र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको छ...
trusted online casino malaysia