काठमाण्डौ । पोखरादेखि म्याग्दीको बेनी हुदै मुस्ताङ सदुमुकाम जोमसोम जोड्ने सडक स्तनोन्नतीमा लगानी गर्न चिनियाँ बैक इच्छुक देखिएको छ ।चीनको एक्जिम बैंक उक्त सडक स्तरोन्नति गर्ने चासो देखाएको हो । सडक स्तजाज्ति थर्न चाहा अनुरुप चिनियाँ प्रविधीको एक टोलीले केही महिनाअघि नै यो सडकको सर्भे समेत गरिसेको छ ।

 सडक खण्डको बेनी जोमसोम ७२ किलोमिटर कच्ची रहेको सडकलाई कालोपत्रे गर्न र पोखरा बेनी सडक खण्ड मर्मत सम्भार गर्न चिनियाँ लगानी कर्ता इच्छुक देखिको सडक डिभिजन कार्यलय बाग्लुङका प्रमुख राजेश प्रसाद पौडेलले जानकारी दिए । आनको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia