माेरङकाे मधुमल्ला एकसातादेखी जलमग्न : गाउबाटै खाेलाे बग्न थाल्याे

माेरङकाे मधुमल्ला एकसातादेखी जलमग्न : गाउबाटै खाेलाे बग्न थाल्याे
इटहरी । अविरल वर्षासँगै बाढी आएपछि मोरङको मधुमल्लामा बाँध फुटाएर बस्ती पसेको नुनसरी बक्राह खोलालाई पुरानो धारमा फर्काउन नसक्दा सयौंघर परिवार जोखिमपूर्ण अवस्थामा छन् ।  असार ७ गते बिहान ३ बजे बाँध फुटाएर बस्ती पसको खोलो मधुमल्ला ४ को धप्परटोल र ५ को बेतेनीबाट बगिरहेको छ ।स्थानीय सन्तोश गौतमका अनुसार पश्चिमतर्फको बाँध फुटाएर मधुमल्ला ४ को धपरटोलमा पसेर गाउँबाट बग्न थालेको खोलो डेढ किलोमिटर तल प...

अमेरिका र अस्ट्रेलिया हिँडेका १६ नेपालीको उद्धार

काठमाण्डाै । अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ । उनीहरूलाई शनिबार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो । फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो ।  क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बााँक...

साढे पाँच लाख परिवारमध्ये ६ हजारले मात्र पाए ५० हजार अनुदान

साढे पाँच लाख परिवारमध्ये ६ हजारले मात्र पाए ५० हजार अनुदान
काठमाडौं । बर्खाअघि नै भूकम्पपीडितको बसोबासको व्यवस्था गर्ने सरकारको घोषणा अलपत्र छ । हजारौँ पीडित अहिले पनि मुसलधारे पानीमा पालमुनि नै ओत लाग्न बाध्य छन् । १२ वैशाखबाट अनुदान सम्झौता तीव्र पार्ने र जेठभित्र भूकम्पपीडितको घर निर्माण गरिसक्ने घोषणा गरेको थियो । तर, पीडितले घर निर्माणका लागि सरकारबाट पाउने दुई लाख रुपैयाँसमेत पाएका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १२ असारसम्म...

बिनाअभियोग डेढ वर्षदेखि नाबालक बन्दी गृहमा

बिनाअभियोग डेढ वर्षदेखि नाबालक बन्दी गृहमा
काठमाणडाै / यातनापीडितलाई सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस मनाइरहेका बेला एक नाबालक भने बिनाअभियोग डेढ वर्षदेखि बन्दी गृहमा दिन काटिरहेका छन्।  आफूलाई कुन कसुरमा बन्दी गृहमा राखिएको हो भनेर समेत यी बालकलाई पत्तो छैन। कपिलबस्तु तिलौराकोट १८ स्थायी घर रहेका गड्डु भनिने प्रकाश कोहार २०७१ माघ १५ गतेदेखि भक्तपुरस्थित बाल बन्दीगृहमा थुनिएका हुन्। गड्डु थुनामा रहँदा १४ वर्षका थिए। जिल्ला प्रशासन का...

दोस्रो जनआन्दोलनपछि साढे ३५ लाख बिदेसिए

दोस्रो जनआन्दोलनपछि साढे ३५ लाख बिदेसिए
काठमाडौ । वैदेशिक रोजगारीमा जाने नेपालीको सख्या माओवादी शान्ति प्रत्रियामा आएपछि बढेको देखिन्छ । माओवादी द्वन्दको समयमा समेत मुलुकभित्रै रहेको युवा उनीहरु शन्ति प्रक्रियामा आर्एपछि पनि मुलुकमा औद्योगिक तथा व्यावसायिक गतिवीधि विस्तार नहुदाँ विदेशिन बाध्य भएका हुन ।  आब २०५०-५१ देखि २०६२-६३ सम्ममा ७ लाख ५७ हजार ६ सय ७५ कामदार विदेसियका थिए । अव २०६३-६४ पछि मात्रै ३५ लाद ५० हजार ८ सय ५ जेपाली कामद...

भूकम्प पछि नेपालमा अर्काे ठुलो दुर्घटनाको भविष्यवाणी !

भूकम्प पछि नेपालमा अर्काे ठुलो दुर्घटनाको भविष्यवाणी !
काठमाण्डाै । भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ले भविष्यवाणी गरेको छ।  कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ। जल तथा माैसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य मुख्य नदीमा आउन सक्ने ...

चालक अनुमतिपत्र पाउन कार्यालयमै बास

चालक अनुमतिपत्र पाउन कार्यालयमै बास
काठमाडौं, असार १२ / यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाइएको छ ।  प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरकारी खाँदै थिए। बिहीबार राति ९ बजेको दृश्य हो यो। शुक्रबार बिहान कार्यालय खुलेपछि मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको फाराम बुझाउनका लागि टोकन लिन उनले अघिल्लो दिनबाटै पालो कुरिरहेका छन्।  तीन दिनदेखि लगातार बिहान ४ बजे आउँदा...

गोल्छाका छोराछोरी अन्तै जागिरे

गोल्छाका छोराछोरी अन्तै जागिरे
विराटनगर, असार १२ / नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने गरेका छन् ।  अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अरन खटनमा चल्छन्। सामान्य कर्मचारीसरहनै उनीहरू मासिक तलब बुझ्छन्। गोल्छा अर्गनाइजेशनको जग बसाल्ने ...

हिमालयन बैंकलाई एक करोड जरिवाना

हिमालयन बैंकलाई एक करोड जरिवाना
काठमाडौं, असार १२ / नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ। चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभउको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको छ । अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ।

नेपाललाई फेरि कालोसूचीमा राख्ने चेतावनी

नेपाललाई फेरि कालोसूचीमा राख्ने चेतावनी
काठमाण्डाै / सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ।  यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले ,बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनी मार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएक...
trusted online casino malaysia