चतरामा हुने अर्ध महाकुम्भ मेलाको तयारी पुरा
चतरा। सुनसरीको चतरा धाममा आयोजना हुन लागेको एक महिने दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको तयारी पुरा भएको छ । १ नम्वर प्रदेश सरकारको संयोजनमा आयोजना हुन लागेको महाकुम्भ मेलालाई संघीय सरकारकै प्राथमिकता राखिएको छ । कुम्भ मेलाको औपचारिक उद्घाटन चैत्र २३ गते प्रधानमंत्री केपी शर्मा ओलीले गर्दैछन् । २२ गते धरानको बिजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट कलस यात्रा प्रारम्भ गरिने छ । कलस यात्रामा प्रदेश ...












