आज २०८० माघ ६ गते शनिबार : भगवान शनि देवकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल

आज २०८० माघ ६ गते शनिबार : भगवान शनि देवकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्...

चतराधाममा चैत्र २७ गते देखि पूर्ण महाकुम्भ मेला, तयारी तीव्र

चतराधाममा चैत्र २७ गते देखि पूर्ण महाकुम्भ मेला, तयारी तीव्र
वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव तयारीको विषयमा नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार बालशन्त मोहन शरण देवाचार्य बिच छलफल भएको छ । चैत्र-२७ गते चैत्र शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय ...

आज २०८० पुस १४ गते शनिबार : शनि देवकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल

आज २०८० पुस १४ गते शनिबार : शनि देवकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । कार्यालयीय काममा खासै परिश्रम गर्नु प...

पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख भेटी संकलन

पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख भेटी संकलन
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार एक सय १० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । पछिल्लो १५ म...

पाथीभराकाे भेटी साडे ८ कराेड , दुई महिनामै उठयाे ६८ लाख बढी , सुन मात्रै ९८ तोला बढि

पाथीभराकाे भेटी साडे ८ कराेड , दुई महिनामै उठयाे ६८ लाख बढी , सुन मात्रै ९८ तोला बढि
ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनाको अबधिमा ६८ लाख बढि भेटी रकम संकलन भएको छ । गएको कार्तिक र मंसिर महिनामा मात्रै भक्तजनले चढाएको भेटी रकम ६८ लाख ११ हजार ११० रुपैँया रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले बिहिबार पत्रकार सम्मेलन मार्फत उक्त दुई महिनाको विवरण सहित बैंकमा मौज्दात रकमबारे जानकारी दिएको हो । उक्त दुई महिनाको समेत गरी ८ करोड ३५...

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक : १२ बिघा जमिनभित्र ११ प्रकारका अन्नबाट बनाइयो सीता-रामको प्रतिमा

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक : १२ बिघा जमिनभित्र ११ प्रकारका अन्नबाट बनाइयो सीता-रामको प्रतिमा
जनकपुर । जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनक बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनक अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो ।विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ वर्ग फिटको उक्त प्रतिमालाई शनिवारदेखि सर्वसाधारणको अवलोकनका लागि समेत खुला गरिएको हो । यो प्रतिमाको निर्माण ११ पटक अ...

झापाको अर्जुनधारामा याे वर्ष चार लाख पर्यटक भित्र्याउने तयारी

झापाको अर्जुनधारामा याे वर्ष चार लाख पर्यटक भित्र्याउने तयारी
झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो । वि.सं.२०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । मङ्सिर १७ देखि २५ गते ...

संखुवासभाकाे भाङ्गटार स्थित पाथीभरा मन्दिरमा बाला चतुदर्शी मेला लाग्ने

संखुवासभाकाे भाङ्गटार स्थित पाथीभरा मन्दिरमा  बाला चतुदर्शी मेला लाग्ने
संखुवासभा । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकी स्थल पाथीभरा मन्दिर परिसरमा मसिर २५ गते बाला चतुदर्शी मेला लाग्ने तयारी थालिएकाे छ । पछिल्लाे समय आन्तरिक पर्यटक तथा भक्तजनहरूकाे घुइचाे लागे संगै मेलाकाे तयारी थालिएकाे सिद्धदेवी पाथीभरा संरक्षण संथाले जनाएकाे छ । मेलामा विभिन्न देवीदेवताको दर्शन गरि आफ्नो पितृको नाममा शतबीज छरी पुण्य प्राप्ति हुने विस्...

आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदिएर मनाइदै

आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदिएर मनाइदै
इटहरी । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज (बिहीबार) दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि...

कुरुवा खोलामा महाकाल ताण्डव

कुरुवा खोलामा महाकाल ताण्डव
इनरुवा। छठ पर्वको भोली तेस्रो दिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँउदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरिएको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्...
trusted online casino malaysia