तिर्थालुले चढाएको दुई लाख बढि भेटी पाथीभरा मन्दिरबाट चोरी
११ पौष, ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैँया रकम चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको समितिका सह सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मन्दिर परिसरमा रहेको पुजारीका लागि बनाईएको पुरानो भवनको भित्री ...












