यस्तो छ ताप्लेजुङ पाथिभरा देविकाे उत्पति कथा

यस्तो छ ताप्लेजुङ पाथिभरा देविकाे उत्पति कथा
३ असोज, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । याे मन्दि यात्रा गर्न जाे काेहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोक...

सुनसरीमा करम पुजाको रौनक

सुनसरीमा करम पुजाको रौनक
इनरुवा असोज ३ /सुनसरीमा यतिवेला उराँव समूदाय करम पुजामा व्यस्त छन् ।नेपालकै सबैभन्दा बढी उराँव समूदायको बसोबास रहीआएको सुनसरीमा करम पुजा तथा महोत्सव आयोजना गरिएको छ ।करम पुजा उराँव समूदायको ठुलो र महत्वपूर्ण चाड हो । भाद्र पुर्णिमाको दिन सामूहिक जमरा राखेर नाँचगान सहित पर्व मनाउन सुरु गरिन्छ । घरघरमा गएर जातिय भेषभुषा सहितको नृत्यका साथै सामूहिक जमरा राखिएको स्थानमा पुजाआजा गरी बाजागाजा सहित...

आज बकर इद मनाउदै

आज बकर इद मनाउदै
२८ भाद्र, काठमाडौ । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन्।नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायाला...

त्रिपुरेश्वर शिव मन्दिर मधेशाको साधारणसभा

त्रिपुरेश्वर शिव मन्दिर मधेशाको साधारणसभा
इनरुवा २५ भाद्र /त्रिपुरेश्वर शिव मन्दिर मधेशाले साधारण सभा सम्पन्न गरेको छ ।त्रिपुरेश्वर शिव मन्दिर सेवा समिति सुनसरीले साधारण सभाको आयोजना गरी वार्षिक आयव्यय सार्वजनिक गरेको छ ।अध्यक्ष हेमनारायण चौधरीले सभामा उठेका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक गोमादेवी दाहाल सहित चुणामणि निरौलालाई दोसल्ला तथा सम्मान पत्रका साथ सम्मान गरियो । स्थानीय गाउँवासीका साथै दाताहरुको ...

२० फिटको अग्लो मुर्ति स्थापना गरि गणपति महोत्सव सुरु

२० फिटको अग्लो मुर्ति स्थापना गरि गणपति महोत्सव सुरु
२२ भाद्र, मोरंग । गणेश चतुर्थीको अवसरमा गरिने गणपति महोत्सव बिराटनगरमा हिजोबाट सुरु भएको छ । मोरंगका प्रहरी प्रमुख सन्दिप भण्डारीले महोत्सबको उद्घाटन गरेका थिए भने महोत्सब शनिबार सम्म मनाइने आयोजकले बताएको छ । गणेशको रुद्राक्षले सजाइएको २० फिटको अग्लो मुर्ति बिराटनगरको गुद्रीमा स्थापित गरिएको छ । सो मुर्तिमा ७० किलो रुद्राक्ष प्रयोग गरिएको आयोजकको भनाइ छ ।

राधाकृष्ण रथयात्रा बिराटनगरमा निकालिदै, यसरी घर बसि लाइभ हेर्न सकिने

राधाकृष्ण रथयात्रा बिराटनगरमा निकालिदै, यसरी घर बसि लाइभ हेर्न सकिने
१० भदौ,  बिराटनगर  ।  श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज पुर्वको बिराटनगर,इनरुवा, दुहबी लगायत अन्य स्थानहरुबाट निकालिदै छ । बिराटनगरको राधाकृष्ण रथयात्रा आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ ।   रथ यात्राको लाइभ भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस https://www.youtube.com/watch?v=LP...

गाउँलेले बनाए भुटाहामा राधाकृष्ण मन्दिर

गाउँलेले बनाए भुटाहामा राधाकृष्ण मन्दिर
भाद्र ९ भुटाहा / सुनसरीको रामनगर भुटाहामा स्थानीय जनश्रमदानबाट राधाकृष्ण मन्दिर निर्माण गरिएको छ ।करिव २० लाखको लागतमा निर्माण सम्पन्न मन्दिरमा आज श्री कृष्ण जन्माष्टमीको अवसर पारी राधाकृष्णको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको छ । स्वर्गिय वृक्षण प्रसाद गुप्ताको स्मृतिमा छोराहरु राजेन्द्र, जोगेन्द्र, सुरेन्द्र र जितेन्द्र गुप्ताले उपलब्ध गराएको १२ धुर जग्गामा मन्दिर निर्माण गरिएको हो ।विधि विधा...

आज श्रीकृष्ण जन्माष्टमी

आज श्रीकृष्ण जन्माष्टमी
९ भाद्र। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष...

पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारतलाई अनुमति

पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारतलाई अनुमति
काठमाडौ । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो ।त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयल...

सखुवागाछीमा मनाइयो सामूहिक तीज

सखुवागाछीमा मनाइयो सामूहिक तीज
इनरुवा भाद्र ८/पछिल्लो समय सामूहिक रुपमा नाँचगान गरी तीज मनाउने चलन बढ्दै गएको छ ।तीज आउन महिना दिन अघि देखिनै तीजका कार्यक्रमहरु आयोजना गरिने गरेका छन् ।सुनसरीमा विगतका वर्षहरुमा महिनौ अघिबाट धुमधामका साथ तीज मनाउँदै आइएतापनि यस वर्ष भने शहर बजारमा यथाकदा सांस्कृतिक कार्यक्रमहरु मात्र देखिएका छन् । महिलाहरु समूह बनाई सकेसम्म एकैसाथ सामूहिक रुपमा तीज पर्व मनाउने तर्फ उद्यत देखिन थालेका छन् ।भ...
trusted online casino malaysia