बिराटनगरमा रथयात्राका दिन मदिरा निषेध

बिराटनगरमा रथयात्राका दिन मदिरा निषेध
७ भाद्र, बिराटनगर । रथयात्राका दिन बिराटनगरमा मदिरा बिक्रि बितरणमा रोक लागाइएको छ।कृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको दिन भाद्र १० गते मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइने भएको छ । मदिरा सेवनबाट रथयात्राका क्रममा  अपराधीक घटना घट्न सक्ने भएका कारण मापसेमा रोक लगाइएको हो ।आयोजक समितिका अनुसार यस वर्षको रथयात्रामा सुरक्षा कडा बनाइने  तथा रथयात्राका क्रममा शादा पोसाक र प्रहरी पोसाक...

नेपालमा मन्दिरकाे संख्या कति छ ? पुरातत्व विभागलाई नै थाहा छैन

नेपालमा मन्दिरकाे संख्या कति छ ? पुरातत्व विभागलाई नै थाहा छैन
काठमाण्डाै । देशभर मन्दिरको संख्या कति होला? यो प्रश्न पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई सोधियो। ‘धेरै छन् तर गणना भने गरिएको छैन्,’ दाहालले जवाफ  फर्काए,‘सय वर्षभन्दा माथिका पुरातात्विक महत्वका मन्दिरको संख्या भने २ हजारभन्दा बढी छ।’  यी मन्दिरहरुको वार्षिक खर्च कति हुन्छ? दाहाल भन्छन्,‘धेरै बजेट खर्च हुन्छ, तर हामीसँग सीमित स्रोत छ।’ प्राचीनकालदेखि अस्तित्वमा रहेकादेखि टोलटोलम...

इनरुवाका नेवार समूदायले मनाए गाईजात्रा

इनरुवाका नेवार समूदायले मनाए गाईजात्रा
भाद्र ३ इनरुवा  /गाईजात्राको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा आज लाखे नाँच प्रर्दशनी गरिएको छ । इनरुवाको वलाहामा भेला भएका नेवार समूदायले लाखे प्रर्दशनी सहित नगर परिक्रमा गरेका छन् । दिवंगत भएका परिवारकहाँ पुगेर उनिहरुले जातीय संस्कार अनुसारको विधी विधान पूर्वक गाईजात्रा मनाए । झिगु नेवा : समाज इनरुवाले नेपाली भाषा र संस्कृतिको जर्गेनाको उद्येश्यसाथ लाखे नाच सहित गाईजात्रा निकालिएको...

सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज

सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज
३ भदौ, काठमाडौँ । परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ। दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्...

आज जनैपूणिर्मा अर्थात रक्षाबन्धन पर्व मनाइँदै 

आज जनैपूणिर्मा अर्थात रक्षाबन्धन पर्व मनाइँदै 
२ भदौ , काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज प...

पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन

पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन
काठमाण्डाै । पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारी र रैरकर्मीको तवब भत्ता र खर्च गत वर्ष आम्दानीभन्दा बढी भएको छ।पशुपतिनाथ, वासुकीनाथ, मूल मन्दिरपरिसरको हुन्डी, हनुमान र नारायण मन्दिर, नवग्रह, जुत्ताचप्पल र अन्य गरी वर्षभरि भएको आम्दानीभन्दा झन्डै तीन करोड रूपैयाँ बढी तलबभत्ता र सुविधामै खर्च भएको छ ।  गत आर्थिक वर्षमा चार करोड सात लाख ९३ हजार पाँच सय ४६ रुपैयाँ आम्दानी भएको छ भने सात करो...

साउनको अन्तिम सोमबार शिवालयहरुमा जल चढाउनेको भिड

साउनको अन्तिम सोमबार शिवालयहरुमा जल चढाउनेको भिड
साउन ३१ सुनसरी/ साउनको सोमबार आज देशभर रहेका भगवान शिवका मन्दिरहरुमा बिहानैबाट भक्तजनहरुको भिड लागेको छ ।सुनसरीको धरान स्थित रहेको पिण्डेश्वर बाबा धाममा जल चढाउन पुग्ने भक्तजनहरुको उल्लेख्य भिड देखिएको छ । चतराबाट कोशीको जल बोकी पिण्डेश्वरमा जल चढाउन पुगेका भक्तजनहरु रातीबाटै घण्टौ लाइनमा बसेका छन् । गेरु वस्त्रमा सजिएर जल चढाउन पिण्डेश्वर पुग्ने भक्तजनको संख्या अघिल्ला सोमबारको तुलनामा आज ज्...

धर्म परिवर्तन गराउने दुर्इ पक्राउ, बालबालीकाहरूलार्इ महिनाै देखी चर्जमा बन्धक बनार्इ राखेको

धर्म परिवर्तन गराउने दुर्इ पक्राउ, बालबालीकाहरूलार्इ महिनाै देखी चर्जमा बन्धक बनार्इ राखेको
काठमाडौं । गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिबल चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो । प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तमाङ र बालगृह सञ्चालक चिनिमाया व्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ । अदालतले बालगृह सञ्चालक व्लोनलाई थुनाका ल...

बिबाह गर्दै हुनुहुन्छ ? हेर्नुस कुन राशीसंग को सम्बन्ध कस्तो हुन्छ

बिबाह गर्दै हुनुहुन्छ ? हेर्नुस कुन राशीसंग को सम्बन्ध कस्तो हुन्छ
बाह्र राशीका स्वभाव अलग अलग हुन्छन् । यी राशीका कारण व्यक्तिका स्वभाव र भविश्य निर्धारण गरिन्छ । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिलाईत कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशीले निर्धारण गर्छ कस्तो साथी पाउनु हुन्छ । १, मेष राशी जुन मान्छेको राशी मेष हो उसको लागि मेष, सिंह या धनु राशी हुनेहरु सबैभन्दा राम्रो हुनेछन्...

भोलि ईदको सार्वजनिक बिदा

भोलि ईदको सार्वजनिक बिदा
२२ असार, काठमाडौँ । भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।
trusted online casino malaysia