आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा गरिँदै

आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा गरिँदै
२६ कात्तिक, इनरुवा । तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिंदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ । द्धापर युगमा श्रीकृष्णले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन शुरु भएको मानिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने चलन वैदिक सनातन कालदेखि कै हो । गाईको दूध आमाले खुवाएको द...

मनाइयो लक्ष्मी पूजा इनरुवामा (फोटो फिचर)

मनाइयो लक्ष्मी पूजा इनरुवामा (फोटो फिचर)
 २५ कार्तिक इनरुवा इनरुवाको विभिन्न स्थानहरु (  टेम्पु स्टयाण्ड चौक, शान्ति चौक, बलाहा, गोल चौक, जिविस रोड, बस चौक, महेन्द्र चौक, सखुवा गाछि चौक आदि) मा   हर्सो उल्लासका साथ लक्ष्मी पूजा मनाइएको छ। अगाडिका वर्षहरु को तुलनामा यस वर्ष कम रौनक रहेको स्थानियको भनाइ छ साथै लक्ष्मी पूजाको समयमा पनि विधुत प्राधिकरणले नियमित विधुत आपुर्ति नगरेको गुनासो छ।    

तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा

तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा
२५ कात्तिक कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ।आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा च...

धार्मिकस्थलमा भक्तिसङ्गीत प्रशारण गर्न मन्त्रालयको निर्देशन

धार्मिकस्थलमा भक्तिसङ्गीत प्रशारण गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख धार्मिक तथा साँस्कृतिक सम्पदास्थलमा भक्तजनको उपस्थिति रहँदासम्म अनिवार्यरुपमा भक्ति सङ्गीतको प्रशारण गर्न सम्बन्धित कोष, समिति तथा अन्य सम्बद्ध संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी धार्मिक तथा साँस्कृतिक सम्पदास्थल पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, दक्षिणकाली, बुढानीलकण्ठ, बङ्गलामुखी, ब...

यसपालि११ः५५ मा भाइटीकाको शुभ साइत

यसपालि११ः५५ मा भाइटीकाको शुभ साइत
  काठमाडौँ, कात्तिक २१ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ । तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भन्नुभय...

मिथिला क्षेत्रमा ‘चुमाउन’ विधि सम्पन्न

बर्दिवास, १० कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन सोमबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ । मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि गरिने परम्पराअनुसार गएराति यो विधि सम्पन्न गरिएको हो । मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मणहरुमा प्रत्येक दुई कोजाग्रत पूर्णिमाका बीच विवाह भएका जोडीबीच यो विधि मनाउने पर...

सत्ताबदि पुरानो मन्दिर

सत्ताबदि पुरानो मन्दिर
०१ कार्तिक मोरंगको वाविया विर्ता गा. वि. स. मा अवस्थित यो दुर्गा,कालि माताको मन्दिर करिब १५० वर्ष पुरानो मन्दिर मानिन्छ। यस मन्दिरमा प्रत्येक वर्ष दशैको घटस्थापना देखि कोजाग्रत पुर्णिमा सम्म भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहन्छ।यहाका भक्तजनहरुका अनुसार यस मन्दिरको महोत्व विषेश तथा अलौकिक रहेको छ।दशैको टिकाको दिन यस मन्दिरको प्रांगनमा भव्य मेलाको साथै सन्थाल जातिको संस्क्रिति झल्किने न्रित्य पनि...

झिझिया लोक अनुष्ठान सुरू

झिझिया लोक अनुष्ठान सुरू
पारिवारिक सुरक्षाको लोकअनुष्ठान झिझिया महोत्तरी लगायत मिथिलाञ्चलमा सुरु भएको छ। यसमा पूर्णरुपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ। झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु रहेको छ। यसको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको...

दशै आयो : आज घटस्थापना

दशै आयो : आज घटस्थापना
२६ असोज । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी गराउनुभयो । कलशको स्थापना गरी ...

तराई मधेशमा जितिया पर्व मनाइँदै, जितियाको निर्जल व्रत सोमबार

तराई मधेशमा जितिया पर्व मनाइँदै, जितियाको निर्जल व्रत सोमबार
तराई मधेशमा मनाइने जितिया पर्व आईतबारबाट सुरु भएको छ । निकै कडा र कठोर मानिने जितियाको व्रत तराई मधेशको विभिन्न समुदायले मान्दछन् । थारु र मधेशी समुदायले जितिया पर्व विशेष उल्लास र विधिविधानका साथ मनाउँछन् । सन्तानको दिर्घायुका लागि जितियामा अमाहरुले निर्जल व्रत बस्दछन् । यस व्रतलाई निकै कडा र कठोर मानिन्छ । आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन जितियाको व्रत बस्ने गरिन्छ । यस वर्ष जितियाको...
trusted online casino malaysia