२५ कार्तिक इनरुवा
इनरुवाको विभिन्न स्थानहरु ( टेम्पु स्टयाण्ड चौक, शान्ति चौक, बलाहा, गोल चौक, जिविस रोड, बस चौक, महेन्द्र चौक, सखुवा गाछि चौक आदि) मा हर्सो उल्लासका साथ लक्ष्मी पूजा मनाइएको छ। अगाडिका वर्षहरु को तुलनामा यस वर्ष कम रौनक रहेको स्थानियको भनाइ छ साथै लक्ष्मी पूजाको समयमा पनि विधुत प्राधिकरणले नियमित विधुत आपुर्ति नगरेको गुनासो छ।





















