आजको राशिफल : २०७४ साल फागुन १० गते बुधवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिश्वास गरेकाले साथ दिनेछन् । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहकर्मी बाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मान सम्मान पइनाले मन प्रशन्न रहला । प्रेमीको सहयोग प्राप्त हुनेछ । कूतनीतिक नियोगको सहयोग मिल...



