इनरुवा नगरपालिकाको आयोजनामा नेपाली साङ्केतिक भाषा तालिम

इनरुवा नगरपालिकाको आयोजनामा नेपाली साङ्केतिक भाषा तालिम
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाको आयोजनामा एक महिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको सहयोग र बहिरा हित तथा संरक्षण समाज इनरुवाको आयोजनामा ३० दिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको हो । नगरका बहिराअपाङ्गता भएका ब्यक्तिहरुको लागि नेपाली साङ्केतिक भाषा तालिम दिएको प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाका उपप्रमुख वीन...

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित हुनुभएको छ। सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी हुुनुभएको छ भने उहाँका निकट्तम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गर्नुभएको छ । यहाँ ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेलले ४५, जमुना गौतम पोखरेलले ४४,...

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : मन्त्री किराती

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : मन्त्री किराती
काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताउनु भएको छ । शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्ताे कुरा बताउनु भएको हो । पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विक...

मिटरब्याज पीडितका समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन हुन्छ: प्रधानमन्त्री दाहाल

मिटरब्याज पीडितका समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन हुन्छ: प्रधानमन्त्री दाहाल
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकार प्राप्त उच्चस्तरीय आयोग गठन गर्ने बताउनुभएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको पनि उहाँले ब...

सातौंपल्ट सरकार पुनर्गठन : नव नियुक्त मन्त्रीहरुले लिए शपथ

सातौंपल्ट सरकार पुनर्गठन : नव नियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १–१ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका उपसभापति पूर्णब...

एसईई आजदेखि शुरु : चार लाख ८५ हजार विद्यार्थी सहभागी : ७८ हजार जनशक्ति परिचालन

एसईई आजदेखि शुरु : चार लाख ८५ हजार विद्यार्थी सहभागी : ७८ हजार जनशक्ति परिचालन
इटहरी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु हुँदैछ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । एकै वर्ष दुई वटा एसईई वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । त्यसअघिका दुई वर्ष कोरो...

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, नयाँ मन्त्रीको आजै शपथ

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, नयाँ मन्त्रीको आजै शपथ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हिजो (बिहीबार) अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । प्रधानमन्त्रीलाई आज दलहरूले आ–आफ्नो दलको तर्फबाट सरकारमा क–कसलाई पठाउने सूची बुझाउने छन् । बिहान ११ बजेसम्म दलहरूले प्रचण्डलाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गरा...

सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा

सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेको छ । वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निस्कृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित दुई प्यानल चुनावी मैदानमा उत्रेको हो । संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द...

माेरङकाे रंगेलीबाट दुई सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ

माेरङकाे रंगेलीबाट दुई सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ
इटहरी । मोरङमा दुई सय ३४ किलो गाँजा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेली २ सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका वडा नम्वर २ स्थित चेका खोला नजिकै गँहुबारीबाट प्रहरीले गाँजा सहित नियन्त्रणमा लिएको जनाएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका पैदल यात्री भारत जिल्ला अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने वर्ष २९ को दिपक झा, अरर...

गुराँसको राजधानी तीनजुरेमै फुलेन गुराँस

गुराँसको राजधानी तीनजुरेमै फुलेन गुराँस
तेह्रथुम । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दा समेत फुल्न थालेको छैन । तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस फुल्न नसकेको हो । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण ...
trusted online casino malaysia