इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी

इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी
इनरुवा नगरपालिकाको मेयर बन्न नेकपा एमालेबाट ११ जनाले दाबेदारी पेश गरेका छन ।बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनकालागि प्रमुख र उप प्रमुख सबैको नाम नगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरी सकेको छ ।इनरुवाकोलागि एमालेबाट प्रमुखमा ११ जना र उप प्रमुखमा ५ जनाको नाम सिफारिसको सूचीमा रहेको छ । आकांक्षी धेरै देखिएकाले उम्मेद्वारको अन्तिम टुङ्गो भने अहिले सम्म लाग्न सकेको छैन ।नगर कमिटीले इनरुवा...

भोक्राहा नरसिंहमा पुनमको मुख्य नेतृत्व हुनुपर्ने माग

भोक्राहा नरसिंहमा पुनमको मुख्य नेतृत्व हुनुपर्ने माग
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीयहरुले गाउँपालिकामा महिलालाई मुख्य नेतृत्व दिनुपर्ने अवाज उठाएका छन् । तत्काालिन समाजवादी फोरम नेपालबाट स्थानीय तह निर्वाचन २०७४ मा उपाध्यक्ष पदमा चुनाव जितेकी पुनम कुमारी मेहतालाई यस पटकको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा चुनाव भिड्नका लागि मतदाताहरुले गाउँघर देखी अवाज उठाउन थालेका छन् । गाउँपालिकामा पाँच वर्षको कार्य अनुभव र ८ महिनाको कार...

इनरूवाकाे मेयर आकांक्षीहरु मध्ये एमालेबाट सराेज पोखरेल

इनरूवाकाे मेयर आकांक्षीहरु मध्ये एमालेबाट सराेज पोखरेल
इनरुवा । इनरुवा नगरपालिकामा आउदो वैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि मेयर पदको उम्मेदवारको चर्चामा नेकपा एमालेका युवा नेता सरोज पोखरेल अग्रस्थानमा देखिएका छन । नेकपा एमालेबाट इनरुवाको मेयरका लागि उम्मेदवारका आकांक्षीहरुको आधा दर्जन सुचीमध्ये युवा नेता पोखरेल एमालेका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक र इनरुवावासी माझमा लोकप्रिय उम्मेदवारका रुपमा अगाडी देखिएका हुन । स्थानिय निर्वाचन केन्...

इनरुवामा एमालेले आमसभा गर्दै

इनरुवामा एमालेले आमसभा गर्दै
नेकपा एमालेले सुनसरीको इनरुवामा बृहत आमसभाको आयोजन गर्ने भएको छ ।चैत्र ३० गते महेन्द्रचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुनसरीले जनाएको छ । एमाले जिल्ला प्रचार विभागले पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बताइए अनुसार बृहत आमसभा चुनाव केन्द्रित रहने छ । जसमा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने...

इटहरी २ मा बम बिस्फोट

इटहरी २ मा बम बिस्फोट
इटहरी / इटहरीमा बम बिस्फोट हुदाँ दुईजना घाइते भएका छन् । इटहरीमा गए राती साढे १० बजे भएकाे बम बिस्फोटमा परि इटहरी २ नवजागृति टोलमा डेरा गरि बस्ने २२ बर्षिया रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका हुन् । घाइते थापाको बिराटनरस्थित आखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरी...

प्रेस युनियन सुनसरीले गरायो ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा

प्रेस युनियन सुनसरीले गरायो ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा
इटहरी। नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् । यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको...

इनरुवाको मेयरमा जसपाको उम्मेद्वार दिलीपचन साहु (भिडियो सहित)

इनरुवाको मेयरमा जसपाको उम्मेद्वार दिलीपचन साहु (भिडियो सहित)
इनरुवा। जनता समाजवादी पार्टी नेपालले इनरुवाको मेयरको टुङ्गो लगाएको छ ।इनरुवा नगर कार्य समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी मेयरका रुपमा पार्टीको तर्फबाट दिलीपचन साहुलाई उम्मेदवारका रुपमा अघि सारिएको जनाएको छ । जसपा इनरुवा नगर कार्य समितिका अध्यक्ष गुलाब शर्माले पत्रकार सम्मेलनका बिच साहुलाई मेयर पदको उम्मेदवारका रुपमा चयन गरिएको जानकारी गराएका हुन । नगर अध्यक्ष शर्माले चैत्र १२ गते जिल्...

इनरुवा अस्पताललाई डेढ करोड सहयोग

इनरुवा अस्पताललाई डेढ करोड सहयोग
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली कांग्रेस सिंगो पार्टी भएको भन्दैै कुनै समूह वा गुट नरहेको बताउनु भएको छ । पार्टी भित्र बेग्लाबेग्लै समूहले आफु अनुकुलको भेला र गोष्ठी आयोजना गर्दै आएको बारेको संचारकर्मीको जिज्ञासामा कार्कीले केन्द्रिय कार्य समितिको निर्णय अन्तिम हुने बताउनु भयो । वहाँले भन्नु भयो, “तपाईहरुले समूह समूह भन्नु हुन्छ । कांग्रेस एउटै हो । हाम्रो कु...
trusted online casino malaysia