इनरुवामा आजबाट रात्रिकालीन भलिबल खेल हुँदै
इनरुवामा आजबाट रात्रिकालीन भलिबल प्रतियोगिता संचालन हुँदैछ ।फुलबारी क्रिकेट क्लबले आयोजना गरेको पालिका स्तरीय मेयरकप भलिबल प्रतियोगिताका खेलहरु आज साँझबाट सुरु हुन लागेको हो ।
प्रतियोगितामा सुनसरीको गढी र बर्जु गाउँपालिका बाहेकका अन्य १० स्थानीय तहले भाग लिएका छन । प्रतियोगिता अन्र्तगत आज हुने उद्घाटन खेलमा इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाको टिमबीच खेल हुनेछ ।आयोजकले पत्रकार सम्मेलनका दिए...












