मेहता एमालेमा प्रवेश, ओलीले गरे स्वागत
इनरुवा । इनरुवा नगरपालिकाका चर्चित युवा नेता मनोज कुमार मेहता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार साँझ नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका, माला र खादा लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
नेपाली काँग्रेस तथा तत्का...












