सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक

सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक
सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक लगाउने निर्णय गरिएको छ ।जिल्ला प्रशासन कार्यालया बसेको डीसीसी एमसीको बैठकले भिडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम थपिएको निष्कर्श निकालेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले मालबाहक सवारी साधन बाहेक भाडाका साधनहरु सिटी सफारी, रिक्सा, टेम्पो, म्याजिक, माइक्रो लगायत संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।बैठकले अत्...

चार जनामा संक्रमण देखिएपछि दुहबी लकडाउन

चार जनामा संक्रमण देखिएपछि दुहबी लकडाउन
दुहबी नगरपालिकाले आज देखि लकडाउन गर्ने निर्णय गरेको छ। अतिआवश्यक काम बाहेक आज देखि २ हप्ताका लागि नगरपालिकाले सबै सेवा बन्द गरेको हो। दुहबी नगरपालिकाका एक कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएपछि दुहबी लकडाउन गर्नु परेको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले बताए । दुहबी नगरपालिकाले आज आपतकालिन बैठक बसि बिहान ८ बजे देखि १ बजे सम्म खाधान्न पसल खोल्ने निर्णय गरेको छ । नगरपालिकाले भाद्र २ गते ...

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द (भिडियो)

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द (भिडियो)
इनरुवामा लकडाउन कडा गरिने भएको छ। छिमेकि जिल्ला तथा इनरुवा संग टासिएका नगरहरुमा कोरोना भाइरसका संक्रमितको संख्यामा दिन प्रतिदिन वृधि हुदै गर्दा इनरुवामा पनि लकडाउनलाई कडा गरिने इनरुवा नगर प्रमुख राजन मेहता बताएका छन। कोरोना भाइरस नेपालमा पनि समुदाय स्तरमा प्रवेश गरिसकेकोले यसले समुदायमा भयानक रुपलिने निश्चित देखिन्छ तेसैले आवश्यकता अनुसार लकडाउनलाई कडा बनाउने नगर प्रमुख मेहताको भनाई छ। नगरबासी...

तिलाठी कोइलाडीको लौनियाँमा ३१ जना कोरोना सङ्क्रमित

तिलाठी कोइलाडीको लौनियाँमा ३१ जना कोरोना सङ्क्रमित
राजविराज । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँमा एकै दिन २५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । उक्त वार्डमा अब सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको यस वडासँगै गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या ७९ पुगेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा विष सेवन गरी उपचारका लागि भर्ना भएका लौनियाका ...

सप्तरीमा सात दिने निषेधाज्ञा जारी

सप्तरीमा सात दिने निषेधाज्ञा जारी
राजविराज। विश्वको अधिकांश मुलुकहरुमा फैलिरहेको नोबेल कोराना भाईरस तीव्र रुपमा फैलिएपछि सप्तरीमा ७ दिनसम्म निषेधाज्ञा जारी गरेको छ । भोली मंगलबार विहान ५ बजे देखि सोमबार सम्मको लागि निषेधित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शंकर आचार्यले जानकारी दिनुभयो । समितिको सोमबार बसेको बैठकले जिल्लाको समुदाय स्तरमा संक्रमण फैलिन नदिनको लागि जिल्ला भरीको लागि आदेश भएको जानकारी आचार्यले...

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, प्रदेश १ मा मृतकको संख्या २ पुग्यो

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, प्रदेश १ मा मृतकको संख्या २ पुग्यो
विराटनगर। विराटनगरको काेशी अस्पतालमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार विराटनगर–५ का ७७ वर्षिय वृद्धको काेशी अस्पतालकाे आइसाेलेसनमा मृत्यु भएको कोशी अस्पतालका सिनियर फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार सोमबार बिहान साढे ९ बजे विराटनगर–५ का ७७ वर्षिय वृद्ध अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । स...

जिप्रका सुनसरीमा कार्यरत प्रहरीमा देखियो कोरोना

जिप्रका सुनसरीमा कार्यरत प्रहरीमा देखियो कोरोना
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । कार्यालय परिषर भित्र चमेना गृह संचालन गर्दै आएका पुरुष संक्रमित पाइएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत कोरोना संक्रमणको पुष्टि गरेको छ । प्रहरी प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका जवान कोरोना संक्रमित भेटिए सँगै उनीसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ । संक...

कोरोना संक्रमण देखिएपछि न्यूरो अस्पतालको इमरजेन्सी वार्ड सिल

कोरोना संक्रमण देखिएपछि न्यूरो अस्पतालको इमरजेन्सी वार्ड सिल
चिकित्सकमा कोरोना संक्रमण देखिएपछि न्यूरो अस्पतालको कोभिड १९ व्यवस्थापन समतिले इमरजेन्सी वार्ड फ्युमिगेसन र स्टेरिलाईजेसनका लागि सिल गरेको छ । दुई महिना अघि अस्पताल निर्देशकहरुको बोर्ड बैठकले कोभिड व्यवस्थापन निर्देशिका बमोजिम कोभिड व्यवस्थापन समिति बनाएको थियो । समितिका अध्यक्ष रञ्जितराज बस्नेतका अनुसार शुक्रबार इमेरजेन्सी वार्ड डिसइन्फेक्सन गर्नका लागि सिल गरिएको हो । शुक्रबार अस्पतालको इमरजे...

कामले नै काम सिकाउँछः बलराम आचार्य, गोरखा डिपार्टमेन्ट (भिडियो)

कामले नै काम सिकाउँछः बलराम आचार्य, गोरखा डिपार्टमेन्ट (भिडियो)
गोरखा डिपार्टमेन्ट स्टोर पुर्वको ठुलो डिपार्टमेन्ट स्टोरको सञ्जाल हो। यसका सञ्चालक तथा संस्थापक बलराम आचार्य हुन। सानो पसल देखि अहिलेको विशाल डिपार्टमेन्ट स्टोर सम्मको रुपमा ल्याईपुर्याउदा विभिन्न उतार चढावहरुको सामना सञ्चालक आचार्यले गर्नुपर्यो। इनरुवा अनलाईनको विशेष संवादमा गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा संस्थापक बलराम आचार्यका तिनै अनुभवहरुलाई समावेश गरि बनाईएको भिडियो रिपोर्टः ...

सुनसरी अदालतको सबै सेवा सुचारु

सुनसरी अदालतको सबै सेवा सुचारु
लक डाउनका कारण प्रभावित बनेको सुनसरी जिल्ला अदालतको सबै सेवा संचालनमा आएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लक डाउनसँगै सुनसरी जिल्ला अदालतले नियमित काम कार्वाही र सेवा प्रवाहलाई सिमित गरेको थियो । सरकारले लक डाउन खोलेपछि सम्पूर्ण काम कार्वाही संचालनमा ल्याएको जिल्ला अदालतले इनरुवा नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूनः स्थगित गरेको थियो । केही दिन सेवा स्...
trusted online casino malaysia