नेपालको राजनैतिक परिवर्तनलाई फरक ढंगले बुझ्नु नै मुलुकको लागि समस्या

नेपालको राजनैतिक परिवर्तनलाई फरक ढंगले बुझ्नु नै मुलुकको लागि समस्या
हामी सबै नेपालीले अहिलेसम्मको नेपालको राजनैतिक परिवर्तनलाई फरक ढंगले बुझ्नु नै मुलुकको लागि समस्या भएको छ । हामीले देखेको र जानेको परिवर्तन भनेको नै राणा शासन, बहुदलिय प्रजातन्त्रको एक दशक, पंचायती व्यबस्था, संवैधानिक राजतन्त्र, अनि गणतन्त्र हो । यी सबै परिवर्तनले जनताको इच्छा र चाहनालाई कहिंकतै संवोधन गरेन । हामी फेरि हरेक परिवर्तनलाई हेरौं र त्यसले के दियो जनतालाई मुल्यांकन गरेर हेरौं : - २००...

नेपालमा कोरोना संक्रमितको १९१ पुग्यो, थप ५७ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमितको १९१ पुग्यो, थप ५७ जनामा कोरोना पुष्टि
नेपालमा आज एकै दिन थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीह...

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोन...

नेपालमा कोरोना संक्रमितको संख्या १२१, सप्तरीमा थप एकमा पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या १२१, सप्तरीमा थप एकमा पुष्टि
सोमबार दिउँसो थप एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका हुन्। १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका-३ का बासिन्दा हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालम...

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमित १२० पुगे

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमित १२० पुगे
काठमाडाै‌ं। नेपालमा कोरोना संक्रमणको संख्या १२० पुगेको छ । आज कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कपिलवस्तुको यशाेधरा गाउँपालिका-५ र बुद्दभुमि नगरपालिका-७,१० का १८ वर्ष देखि ३४ वर्षका पुरुषहरुमामा कोरोना देखिएकाे छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । कपिलवस्तुमा य...

उदयपुरको भुल्के निवासी एक महिलामा कोरोना संक्रमणको पुष्टि

उदयपुरको भुल्के निवासी एक महिलामा कोरोना संक्रमणको पुष्टि
उदयपुरमा थप एकमा संक्रमण देखापरेको छ। नेपालमा कोभिड-१९ संक्रमितको संख्या १ सय १० पुगेको छ । उदयपुरको भुल्के निवासी ४३ वर्षिय महिलामा नयाँ संक्रमण देखिएको हो। कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरीएको परीक्षणमा नयाँ संक्रमण देखिएको हो । संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जना...

प्रदेश नम्बर १ मा सबैभन्दा बढी कोरोना संक्रमित, ३४ जनामा संक्रमण

प्रदेश नम्बर १ मा सबैभन्दा बढी कोरोना संक्रमित, ३४ जनामा संक्रमण
नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन्। शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ। बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म ३१ जना संक्...

थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो
नेपालमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ ...
trusted online casino malaysia