महरासँग आज पनि बयान लिइँदै, आजै पुनः म्याद थप गरिंदै

महरासँग आज पनि बयान लिइँदै, आजै पुनः म्याद थप गरिंदै
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ । उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उनलाई काठमाडौ...

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका तीन निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका तीन निर्णय
काठमाडौं । मन्त्रिपरिषदको आज (बिहीबार) को बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्तलगायत विभिन्न निर्णय गरेको छ । बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माले दि...

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ। बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर...

महराको आजदेखि बयान, सुन तस्करको मतियारका रुपमा मुद्दा

महराको आजदेखि बयान, सुन तस्करको मतियारका रुपमा मुद्दा
काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग आज (बुधबार) देखि बयान लिइने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा आजदेखि पुनः बयान लिने तयारी गरेको हो । सीआईबीले यसअघि पनि महरासँग बयान लिएर छाडेको थियो । पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर...

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन, १५ जना पक्राउ

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन, १५ जना पक्राउ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लाछिानेको राजीनामा माग्दै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारअगाडि प्रदर्शन भएको छ । उनीहरूले अर्थमन्त्री वर्षमान पुनको पनि विरोध गरेका छन् । कांग्रेस निकट विद्यार्थीहरूको संगठन नेविसंघको चाबहिल क्याम्पस एकाइका विद्यार्थीले प्रदर्शन गरेका हुन् । प्लेकार्ड र पोस्टरसहित प्रदर्शनमा निस्किएका नेविसंघका १५ बढी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको...

रुसी सेनामा थप १६ नेपालीको मृत्यु, युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ३६ पुग्यो

रुसी सेनामा थप १६ नेपालीको मृत्यु, युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ३६ पुग्यो
काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । मृत्यु हुनेमा १६ जनामध्ये तीन जनाको ठेगाना खुलेको छैन । परराष्ट्र मन्त्रालयलको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार दाङका ...

प्रधानमन्त्रीको स्पष्टीकरण : सहकारीबारे रबिमाथि अनुसन्धान गर्न नपर्ने प्रहरीको ब्रिफिङ छ

प्रधानमन्त्रीको स्पष्टीकरण : सहकारीबारे रबिमाथि अनुसन्धान गर्न नपर्ने प्रहरीको ब्रिफिङ छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा कैफियत गरेको देखिए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन् । आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए । यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबा...

बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समिति बैठक, यादव र श्रेष्ठलाई कारबाहीको तयारी

बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समिति बैठक, यादव र श्रेष्ठलाई कारबाहीको तयारी
काठमाडौं । डा. बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज (आइतबार) बस्दैछ । महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन् । जसअनुसार आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ । महेन्द्रराय यादव पक्षधर नेताहरुले...

गठबन्धनको कार्यदलले बुझायो शीर्ष नेतालाई न्युनतम साझा कार्यक्रमको प्रतिवेदन

गठबन्धनको कार्यदलले बुझायो शीर्ष नेतालाई न्युनतम साझा कार्यक्रमको प्रतिवेदन
काठमाडौं । नयाँ सत्ता गठबन्धनको कार्यदलले आफ्नो जिम्मेवारी पुरा गरेको छ । जसअनुसार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम कार्यदलले शीर्ष नेताहरूलाई बुझाएको छ । कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुझेका छन् । प्रधा...

सुन तस्करी प्रकरण : यि हुन आयोगले कारबाही सिफारिस गरेका १२ जना (सुची सहित )

सुन तस्करी प्रकरण : यि हुन आयोगले कारबाही सिफारिस गरेका १२ जना (सुची सहित )
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा प्रत्यक्ष संलग्नहरुलाई नै जोगाउने काम भएको निष्कर्ष निकालेको छ । आयोगले सुन तस्करीसम्बन्धी अनुसन्धानमा पदको दुरुपयोग गर्दै गम्भिर त्रुटी गरिएको समेत ठहर गरेको छ । सुन तस्करीसम्बन्धी अनुसन्धानमा देखिएको त्रुटी समेतलाई औल्याउँदै आयोगले १२ जनालाई कारबाही सिफारिस गरेको छ । पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वम...
trusted online casino malaysia