दमकमा उच्च सतर्कता, कोरोना संक्रमित क्षेत्र सिल गरियो

दमकमा उच्च सतर्कता, कोरोना संक्रमित क्षेत्र सिल गरियो
झापा। झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उच्च सतर्कता गर्न थालिएको छ। ४ चैतमा युनाइटेड अरब इरिमेट्स (युएई) बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने शुक्रबार पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो। ...

राजगढ गाउँपालिकाद्वारा नर्घोमा राहत वितरण

राजगढ गाउँपालिकाद्वारा नर्घोमा राहत वितरण
राजविराज। कोरोना भाईरस (कोभिड-१९) का कारण देश लकडाउनमा रहेको र लकडाउनका कारण स्थानीय तहरुले आ-आफ्नो गाउँपालिका तथा नगरपालिकाका जनताहरुलाई राहत वितरण गरिरहेको छ ।सप्तरीका राजगढ गाउँपालिकाले विगत एक हप्तादेखि बाड्दै आईरहेको राहत आज गापाको वडा नम्बर ३ नर्घोमा वितरण गरेको छ । शुक्रबार वडा नम्बर ३ को पश्चिमी टोलमा पहिलो चरणमा १ सय ७८ परिवारलाई राहत वितरण गरेको र बाँकी रहेको जनतालाई शनिबार वितरण गर्न का...

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, उदयपुर र जनकपुर गरी थप २ जना

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, उदयपुर र जनकपुर गरी थप २ जना
काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । पुनः दुई जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ४७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले उदयपुर एक र जनकपुरका एक गरी २ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उदयपुरकी ५५ बर्षीया एक महिलालाई हिजो नै कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि आज मात्र उनको बारेमा मन्त्रालयल...

दैनिक सयौं यात्रुलाई नास्ता खुवाउँदै उद्योग वाणिज्य संघ (फोटो फिचर)

दैनिक सयौं यात्रुलाई नास्ता खुवाउँदै उद्योग वाणिज्य संघ (फोटो फिचर)
उद्योग वाणिज्य संघ इनरुवाले दैनिक ३ सय बढी यात्रुलाई नास्ता खुवाउँदै आएको छ ।  काठमाडौं लगायतका स्थानबाट पूर्व आउने यात्रुहरुलाई उद्योग वाणिज्य संघ इनरुवाले नास्ता खुवाउने प्रवन्ध मिलाउँदै आएको छ ।स्थानीय व्यापारीहरुको साथ र सहयोगमा पैदल यात्रीहरुकालागि नास्ताको प्रवन्ध गर्दै आएको उद्योग वाणिज्य संघ इनरुवाले सो क्रमलाई निरन्तरता दिइरहेको छ । आजमात्रै ३ सय बढी यात्रुलाई नास्ता खुवाइएको उद्योग वाणिज...

नगर प्रमुख भन्छन: लक डाउनमा सम्झौता गरिन्न, त्यसैले बजार पसल खाेल्ने कुरै नगराैं (भिडियो)

नगर प्रमुख भन्छन: लक डाउनमा सम्झौता गरिन्न, त्यसैले बजार पसल  खाेल्ने कुरै नगराैं (भिडियो)
भिडियोकोलागि तल क्लिक गर्नुहोसः https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2 https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4 https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

इनरुवाको बजार पसल नखुल्ने , लक डाउनमा थप कडाई

इनरुवाको बजार पसल नखुल्ने , लक डाउनमा थप कडाई
विहान ३ घण्टाकालागि बजार पसल खोल्ने निर्णय इनरुवाको हकमा लागु नहुने भएको छ । सुनसरी प्रशासनले आजबाट जिल्लाभर विहानको ७ देखी १० बजेसम्म अत्यावश्यक सेवाका पसलहरु संचालन गर्न दिने बताएको थियो ।वाणिज्य संघ इनरुवाले आज विहानको ३ घण्टा बजार पसल खोलेको थियो । आज बजार खुलेपनि भोलिबाट भने नगरभित्र औषधी बाहेकका पसल संचालन नहुने भएका छन् । इनरुवा नरपालिकाको कार्यालयले वर्तमान अवस्थामा जोखिम मोल्नु उचित नह...

भोलिबाट सुनसरीमा विहान ७ देखि १० बजेसम्म अत्यावश्य पसल खुल्ने

भोलिबाट सुनसरीमा विहान ७ देखि १० बजेसम्म अत्यावश्य पसल खुल्ने
इनरुवा। सुनसरीमा भोलिबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ ।जारी लक डाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सरसामानको खरीदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो । सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भिडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोवस्ती मिलाइउन सम्वधित निकायलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रा...

सुनसरी भित्रिएका पैदल यात्रुलाई ब्यारेज सहित इनरुवामा खानपिनको प्रवन्ध (भिडियो सहित)

सुनसरी भित्रिएका पैदल यात्रुलाई ब्यारेज सहित इनरुवामा खानपिनको प्रवन्ध (भिडियो सहित)
इनरुवा। काठमाण्डौं लगायतका स्थानबाट घर फर्किएका पैदल यात्रुलाई मध्यनजर गर्दै सुनसरीको कोशी ब्यारेज सहित इनरुवामा नास्ता र खानाको प्रवन्ध मिलाइएको छ । प्रदेश एकको मूख्य प्रवेश नाका रहेको कोशी ब्यारेजमा उद्योग वाणिज्य संघ इनरुवाले चाउचाउ, बिस्कुट र पानी पिउने प्रवन्ध मिलाएको छ । विभिन्न स्थानबाट आएकाहरुलाई ब्यारेजमा प्रहरीले भेला पारी इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरी गनतब्यमा फर्काउन थालेसँगै ...

उदयपुरमा फेरि ८ जनामा कोरोनाको आशंका, पुष्टिका लागि नमूना धरान पठाइयो

उदयपुरमा फेरि ८ जनामा कोरोनाको आशंका, पुष्टिका लागि नमूना धरान पठाइयो
उदयुपरमा फेरि एकैपटक ८ जनामा कोरोना भाइरस अर्थात् काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालले जनाएको छ । कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको तर थप परीक्षणबाट पुष्टि गर्नका लागि ती नमूनाहरू धरानको बीपी को...

वराहक्षेत्रमा २० जनाको आरडीटी परीक्षण नेगेटिभ

वराहक्षेत्रमा २० जनाको आरडीटी परीक्षण नेगेटिभ
वराहक्षेत्र नगरभित्र आरडिटी किटबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ। सोमबार सम्म बिस जनाको कोरोना भाइरसको आरडीटी परीक्षण गरिसकिएको छ। जस मध्ये आइतबार विभिन्न देशबाट आएका ८ जनाको परीक्षण गरिएको छ। विगत दुई महिनाको अवधिभित्र विभिन्न देशबाट वराहक्षेत्र नगरभित्र आएका ८ जनाको महेन्द्रनगर स्वास्थ्य चौकी चक्रघट्टीमा कोरोना भाइरसको आरडीटी परीक्षण गरिएको हो । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले दि...
trusted online casino malaysia