क्यान्सर दिवसको अवसरमा सचेतना तथा परिक्षण

क्यान्सर दिवसको अवसरमा सचेतना तथा परिक्षण
इनरुवा। विश्व क्यान्सर दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह २ स्थित रहेको स्वास्थ चौकिमा सचेतना तथा परिक्षण कार्यक्रम सम्पन्न भएको हो। ग्रामीण महिलाहरुको क्यान्सर सम्बन्धि परिक्षण तथा सचेतना कार्यक्रम स्वास्थ चौकीको प्राङ्गणमा सम्पन्न भएको हो। विश्व क्यान्सर दिवसको अवसरमा भोक्राहा स्वास्थ चौकिमा ग्रामीण महिलाहरुको पाठेघर मुखको भि आइ ए जाच तथा आङ्ग खसेका महिलाहरुको रिङ्ग पेसरी सहित जम्मा ५७ जन...

काम नगर्ने ठेकेदारलाई कारवाही गर्दै इटहरी उप महानगर, सम्पर्कमा नआउनेलाई कालो सूचीमा राखिने

काम नगर्ने ठेकेदारलाई कारवाही गर्दै इटहरी उप महानगर, सम्पर्कमा नआउनेलाई कालो सूचीमा राखिने
इटहरी । सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बिचमै अलपत्र पार्ने निर्माण कम्पनीहरुलाईं कारबाही गर्ने भएको छ । विभिन्न १४ वटा योजनाहरूको काम नै नगरी अलपत्र अवस्थामा छाडेपछि उप महानगरले स्पष्टीकरण सोधेको छ । उनीहरुलाई कालोसुचिमा राख्नका लागि स्पष्टीकरण सोधिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । पटक पटक सम्पर्क गर्दा र सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएको तथा निर्माणको काम पनि सुचार...

भाइ पक्राउ परेपछि कांग्रेस वैठकमा ‘आक्राेशित’मुद्रामा विनोद चौधरीले भने, ‘सरकारले आतंक मच्चायो’

भाइ पक्राउ परेपछि कांग्रेस वैठकमा ‘आक्राेशित’मुद्रामा विनोद चौधरीले भने, ‘सरकारले आतंक मच्चायो’
काठमाडाैं । देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुरुपका मुख्य व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्योगी–व्यावसायीप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । आज बसेको कांग्रेस संसदीय दलको बैठमा उनी सरकारमाथि आक्रोशित रुपमा प्रस्तुत भए । सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेपछि ...

सीआइबी भन्छ–तीन महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको हो

सीआइबी भन्छ–तीन महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको हो
काठमाडौं । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ । बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनी...

गठबन्धन सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट : ओली

गठबन्धन सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताएका छन् । बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन् । ‘यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने । गठबन्धन सरकारले देशम...

बौद्धिक पलायनको भयाबह स्थिति रोक्नु पर्छ : प्रधानमन्त्री

बौद्धिक पलायनको भयाबह स्थिति रोक्नु पर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौं सभालाई आज (बिहीबार) सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्...

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय बाह्रौं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए। कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको संख्या बढेकोमा खुसी व्...

सर्वाेच्चले भन्याे : पीडितले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण देखिन्न, बलात्कारै हो

सर्वाेच्चले भन्याे : पीडितले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण देखिन्न, बलात्कारै हो
काठमाडाैं । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को आडमा बलात्कार गरेको ठहर गरेको छ।अदालतले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ। त्यस फैसलाको पूर्णपाठमा उनले क्रिकेट खेलेर कमाए...

आज शहिद दिवस : प्रधानमन्त्री प्रचण्डले भने ‘शहीद प्रेरणाका स्रोत र पथ प्रदर्शक’

आज शहिद दिवस : प्रधानमन्त्री प्रचण्डले भने ‘शहीद प्रेरणाका स्रोत र पथ प्रदर्शक’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न स...

आजदेखि सबै सरकारी कार्यालय ५ बजे सम्म खुल्ने , शुक्रबार ३ बजे सम्म

आजदेखि सबै सरकारी कार्यालय ५ बजे सम्म खुल्ने , शुक्रबार ३ बजे सम्म
इटहरी । देशभरका सम्पूर्ण सरकारी कार्यालय आज (मंगलबार) देखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय सम...
trusted online casino malaysia