मन्त्रिपरिषद बैठक जारी, बालकुमारी घटनामा उच्चस्तरीय आयोग गठन गरिंदै
काठमाडौँ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषदको बैठक जारी छ । आज (सोमबार) बिहानको मन्त्रिपरिषद् बैठकले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नेछ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । यसअघि घटना भएकै...











