प्रधानमन्त्री प्रचण्डले मंगलबार साझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले मंगलबार साझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्रीको सचिवाल...

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै
भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिल...

रवि लामिछानेको नेतृत्वमा चितवनबाट रास्वपाको ११३ किमी पैदल यात्रा शुरु

रवि लामिछानेको नेतृत्वमा चितवनबाट रास्वपाको ११३ किमी पैदल यात्रा शुरु
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायण–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रा शुरु गरेको छ । आज (सोमबार) बिहान सवा १० बजे नवलपुरको गैँडाकोट नगरपालिका–२ भृकुटीचोकबाट रास्वपाको पैदलयात्र शुरु भएको हो । यात्राको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गरेका छन् । नारायणगढ–बुटवलसम्म ११३ किलोमिटर दूरीको पैदलयात्रा तीन दिनमा पूरा गरिने रास्वपा...

भोलि फेरि बस्ने गरी सकियो बालुवाटार बैठक

भोलि फेरि बस्ने गरी सकियो बालुवाटार बैठक
काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बसेको बैठक भोलि पुन: बस्ने गरी सकिएको छ।प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुनः बैठक बस...

सबस्टेशनको उदघाटन गर्दै प्रम प्रचण्डले भने : “डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्नेछाै”

सबस्टेशनको उदघाटन गर्दै प्रम प्रचण्डले भने : “डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्नेछाै”
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइसकेको बताएका छन् । आज (शुक्रबार) सुनसरी स्थित इनरूवा नगरपालिका तथा भोक्राहा नरसिंह गाउँपालिका भौगोलिक क्षेत्रमा निर्मित सबस्टेशनको उद्घाटन गर्दै उनले घर र बस्तीमा बत्ती बाल्न मात्र नभई देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ उत्साहजनक क...

प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै : ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन उदघाटन हुने

प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै :  ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन उदघाटन हुने
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सकिएको । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । इनरुवा सब स्टेसनको आज (शुक्रबार) प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम ...

सिप बिल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउन अदालतको आदेश

सिप बिल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउन अदालतको आदेश
इटहरी । उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश दिएको छ । सुरज पाठकसहित १८ जनाको तर्फबाट उच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै उनीहरूलाई फाराम भर्न रोक नलगाउन र आवेदन फाराम भर्न दिन आदेश दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै उनीहरूले आवेदन फाराम भर्न दिन भनेको ...

मन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग

मन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको भन्दै थापाले उनको बर्खास्तीको माग गरेका हुन् । ‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्का...

मन्त्री किरातीको अभिव्यक्ति खेदजनक छ, तत्काल राजीनामा दिनु पर्छ : रवि लामिछाने

मन्त्री किरातीको अभिव्यक्ति खेदजनक छ, तत्काल राजीनामा दिनु पर्छ : रवि लामिछाने
काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले धर्मको विषयमा दिएको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ । ‘क्रिश्चियन नमान्ने संविधानविरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो । यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन मा...

बारामा बस र ट्रक जुध्दा चालकसहित तीनको मृत्यु, इटहरीका ५ सहित २७ जना घाइते ( सुची सहित )

बारामा बस र ट्रक जुध्दा चालकसहित तीनको मृत्यु, इटहरीका ५ सहित २७ जना घाइते ( सुची सहित )
इटहरी । बाराको अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् ।दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको काँकडभिट्टाबाट काठमाडौं आउ...
trusted online casino malaysia