काठमाडौंमा २८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका

काठमाडौंमा २८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउन द्रुत तालिका बनाएको छ । विकास समितिले विज्ञप्ति जारी गर्दै आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएको हो । ‘खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको मिति मंगलबार बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग एक समझदारीपत्...

नेपालको सार्वजनिक ऋण भण्डै २४ खर्ब पुग्यो, ऋण लिएर खर्च चलाउनु पर्ने अवस्था

नेपालको सार्वजनिक ऋण भण्डै २४ खर्ब पुग्यो, ऋण लिएर खर्च चलाउनु पर्ने अवस्था
काठमाडौँ । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार गएको असार अन्तिममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको मंसिर महिनासम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । वैदेशिकतर्फको ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । साउनदेखि मङ्सिरसम्मको पाँच महिनाम...

प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गर्ने
काठमाडौं । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ । त्यही अवसरमा प्रधानमन्त्री दाहालले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढंगले काम गर्न ...

देशको पछिल्लो अवस्थाबारे राष्ट्रपतिसँग छलफल गर्न प्रधानमन्त्री शितलनिवासमा

देशको पछिल्लो अवस्थाबारे राष्ट्रपतिसँग छलफल गर्न प्रधानमन्त्री शितलनिवासमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज (मंगलबार) बिहान शितल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । संसद्को अधिवेशन बोलाउनेलगायत सरकारले पछिल्लो समय गरेका निर्...

चिवाभञ्ज्याङबाट ओलीको सन्देश : देश अलपत्र अवस्थामा चलाउन दिँदैनौं, एमालेले निकास दिन्छ

चिवाभञ्ज्याङबाट ओलीको सन्देश : देश अलपत्र अवस्थामा चलाउन दिँदैनौं, एमालेले निकास दिन्छ
पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताएका छन् । आज (आइतबार) पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले सङ्कल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउने कुरामा जोड दिए । उनले जनतामा निराशा फैलाउने काम अहिलेको गठब...

एमालेको ‘संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन गरिँदै

एमालेको ‘संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन गरिँदै
पाँचथर । नेकपा एमालेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ आज (आइतबार) समापन गरिँदैछ । यात्राको अन्तिम दिन आज बिहान पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी यात्रा कार्यक्रमको समापन गरिने तयारी रहेको एमालेले जनाएको छ । आजको यात्रा १०१ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली भोलि...

कानेपाेखरीकाे जंगलभित्रै अलमलीयाे ३६ हात्ती , भारत नफर्किएपछि सुनसरी , माेरङ र झापामा बढयाे त्रास

कानेपाेखरीकाे जंगलभित्रै अलमलीयाे ३६ हात्ती , भारत नफर्किएपछि सुनसरी , माेरङ र झापामा बढयाे त्रास
इटहरी । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ । मेचीनगर नपा–४ का हा...

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक : १२ बिघा जमिनभित्र ११ प्रकारका अन्नबाट बनाइयो सीता-रामको प्रतिमा

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक : १२ बिघा जमिनभित्र ११ प्रकारका अन्नबाट बनाइयो सीता-रामको प्रतिमा
जनकपुर । जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनक बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनक अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो ।विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ वर्ग फिटको उक्त प्रतिमालाई शनिवारदेखि सर्वसाधारणको अवलोकनका लागि समेत खुला गरिएको हो । यो प्रतिमाको निर्माण ११ पटक अ...

पाँचथरकाे सभालाई सम्बाेधन गर्दै ओलीले भने : बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडियो

पाँचथरकाे सभालाई सम्बाेधन गर्दै ओलीले भने : बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडियो
पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडिएको आरोप लगाएका छन् । समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत आज (शनिबार) पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसका खाँणलाई छोडिएको तर एमालेका नेता पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न...

एमालेको ‘संकल्प यात्रा’ टोली आज पाँचथर पुग्दै : के – के छन कार्क्रम ?

एमालेको ‘संकल्प यात्रा’ टोली आज पाँचथर पुग्दै : के – के छन कार्क्रम ?
इटहरी डेस्क । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ टोली आज (शनिबार) पाँचथर पुग्दैछ । गए राति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार शनिबार पाँचथरमा आमसभा आयोजना गरिएको छ । मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्...
trusted online casino malaysia