संसद दीपकबहादुर सिंह भन्छन : ‘सबैजसो काण्डहरु ठूला दलहरुले आफू अनुकूल मिलाए’

संसद दीपकबहादुर सिंह भन्छन : ‘सबैजसो काण्डहरु ठूला दलहरुले आफू अनुकूल मिलाए’
काठमाडौँ । सङ्घीय संसद अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताएका छन् । संसदकाे विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने समितिमा आउनै छोडेपछि ‘मिनी संसद्’ का काम सहजरूपमा अघि बढ्न नसकेका हुन् । प्रतिनिधिसभाका अघिल्ला दुई अधिवेशनमा निकै कम विधेयक दर्ता भएका र पारित भएका विधेयकको स...

नक्कली भुटानी शरणार्थी प्रकरण : सात महिनापछि छुटे बालकृष्ण खाँण, अख्तियारले साधारण तारेखमा छाड्यो

नक्कली भुटानी शरणार्थी प्रकरण : सात महिनापछि छुटे बालकृष्ण खाँण, अख्तियारले साधारण तारेखमा छाड्यो
काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि थुनामुक्त भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाड्ने निर्णय गरेसँगै नेता खाँण सात महिनापछि थुनामुक्त भएका हुन् । उनलाई आज (शुक्रबार) नै सम्पत्ति शुद्धीकरण विभागमा बयान लिइएको थियो । जहाँ उनलाई १५ लाख रुपैयाँ धरौटी मागिएको थियो । उक्त धरौटी बुझाएपछि खाँणलाई टंगालस्थ...

बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै

बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही अनुसार शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुन्छन् । तर धरौटी बुझाएपछि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने क...

एमाले ‘संकल्प यात्रा’ टोली आज दिनभर तेह्रथुममा, के–के छन् कार्यक्रम ?

एमाले ‘संकल्प यात्रा’ टोली आज दिनभर तेह्रथुममा, के–के छन् कार्यक्रम ?
इटहरी डेस्क । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जारी मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा टोली आज (शुक्रबार) तेह्रथुमको वसन्तपुरबाट आठराई गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र संक्रान्ति बजार पुग्दै छ । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थान...

बाजुराबाट फर्कियो भूकम्पपीडितलाई पठाइएको आठ करोड राहत रकम

बाजुराबाट फर्कियो भूकम्पपीडितलाई पठाइएको आठ करोड राहत रकम
बाजुरा । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्या...

४ महिनामा भित्रियो करिब ४ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स

४ महिनामा भित्रियो करिब ४ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स
२८ मंसिर, काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको वित्तीय प्रतिवेदनअनुसार पोहोरको यहीं अवधिको तुलनामा रेमिट्यान्स २६.४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो । कात्तिक महिनामा मात्रै १ खर्ब १२ अर्ब रुपैय...

सुनको भाउ एकैदिन प्रतितोला २ हजार ८ सय रुपैयाँ बढ्यो

सुनको भाउ एकैदिन प्रतितोला २ हजार ८ सय रुपैयाँ बढ्यो
२८ मंसिर, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा झरेकोमा आज १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि १८ मंसिरमा सुनको मूल्यले अहिलेसम्मकै उच्च प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँको रेकर्ड बनाएको छ । त्यसयता बुधबारसम्म मूल्य घटेको थियो ।अन्तर्राष्ट्रि...

देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली

देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली
इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सीप र तालिम आवश्यक रहेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । ‘यही काम...

काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने, अटेर गरे कारवाही

काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने, अटेर गरे कारवाही
काठमाडौं । काठमाडौँ महानगरपालिकामा आज (बुधबार० देखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको छ । बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा...

पहिचानवादीको अवरोधका बाबजुद घुर्मीमा मंगलबार एमालेको सभा

पहिचानवादीको अवरोधका बाबजुद घुर्मीमा मंगलबार एमालेको सभा
इटहरी । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै पहिचानवादी समूहले आह्वान गरेको बन्दका बावजुद नेकपा (एमाले)ले आज उदयपुरको घुर्मीमा आमसभा गर्दै छ। एमालेले यही मंसिर १४ गतेदेखि सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश गरेको छ। अभियानको क्रममा एमालेले आज उदपुर र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने घुर्मी बजार (सुनकोशी किनार)मा आमसभा गर्न लागेको हो। एमाले अ...
trusted online casino malaysia