नेपाल प्रहरीमा १२५ डिएसपीको सरुवा
३ भदौ, काठमाडौं । नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यलयले १२५ जना डिएसपीको एक साथ सरुवा गरेको हो ।
डिएसपी कुमोद ढुंगेललाई रामेछाप जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने काठमाडौंको थानकोट बृतमा डिएसपी कृष्ण पंगेनी आएका छन् ।
त्यस्तै गुरु विष्णु काफ्लेलाई जिल्ला प्रहरी कार्यालय जुम्ला पठाइएको छ । गोविन्द पुरीलाई महाराजगञ्ज बृतक...












