कलंकी–कोटेश्वर सडक विस्तारमा अझै एक वर्ष
काठमाण्डाै । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक निर्माण पूरा हुन अझै एक वर्ष लाग्ने भएको छ। सकड विभागका अनुसार यो सडक अर्को वर्षको भदौमा मात्र पूरा हुनेछ।
चार वर्षअघि निर्माण सुरु हुँदा गत जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक भूकम्प र नाकाबन्दीको कारण देखाउँदै पूरा गर्ने मिति सारिएको हो। निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माणको काम तीब्र रुप...











