विश्वकप विक्रेटको फाइनल आज : उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

विश्वकप विक्रेटको फाइनल आज : उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै
काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज (आइतबार) घरेलु टिम भारत र अस्ट्रेलिया भिड्दै छन् । विश्वकपको १३ औं संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । भारत जारी प्रतियोगिताको एक मात्र अपराजित टिम हो । भारतको अहमदाबाद...

आज उल्लासका साथ छठ पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज उल्लासका साथ छठ पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
इटहरी । छठ पर्वको मुख्य दिन आइतबार सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन्। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका...

कुरुवा खोलामा महाकाल ताण्डव

कुरुवा खोलामा महाकाल ताण्डव
इनरुवा। छठ पर्वको भोली तेस्रो दिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँउदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरिएको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्...

परराष्ट्रमन्त्रीलाई भेटेर विपिनका बाबुआमाले भने- छोरोलाई जसरी पनि सकुशल ल्याइदिनुपर्‍यो

परराष्ट्रमन्त्रीलाई भेटेर विपिनका बाबुआमाले भने- छोरोलाई जसरी पनि सकुशल ल्याइदिनुपर्‍यो
काठमाडाैं । त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्। मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन्। ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनुपर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भ...

सबैको मन जोड्ने सेतु : छठ पर्व , आज दोस्रो दिन ‘खरना’ गरिंदै

सबैको मन जोड्ने सेतु : छठ पर्व , आज दोस्रो दिन ‘खरना’ गरिंदै
धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनु हुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ ।अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ । छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण...

एमाले जनसंगठनको विशेष वैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्दै

एमाले जनसंगठनको विशेष वैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले जनसंगठनको विशेष बैठक आज (शनिबार) बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, २३ वटै जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ । समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ ग...

महिला टी–२० सिरिज : नेपालको पहिलो जित, जापान ६७ रनले पराजित

महिला टी–२० सिरिज : नेपालको पहिलो जित, जापान ६७ रनले पराजित
काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना ...

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’
महोत्तरी । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तया...

पड्काको झिल्कोले गर्दा आगलागीः प्रत्यक्षदर्शी

पड्काको झिल्कोले गर्दा आगलागीः प्रत्यक्षदर्शी
इनरुवा । सुनसरीको इनरुवा–१ गोल चौकमा आगलागी भएको छ । आगलागीमा एक घर जलेर पुर्ण रुपमा क्षति भएको हो। इनरुवा–१ गोल चौक स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुख नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । इनरुवा लगायत अन...

बाटोमा बसेर फूल बेच्नेलाई महानगरले आफ्नै गाडीमा राखेर बिक्री स्थल पुर्‍यायाे

बाटोमा बसेर फूल बेच्नेलाई महानगरले आफ्नै गाडीमा राखेर बिक्री स्थल पुर्‍यायाे
काठमाडाैं । सडकमा बसेर फूल बेच्नेलाई काठमाडौँ महानगरपालिकाले आफ्नै गाडीमा राखेरी बिक्री स्थलमा पुर्‍याएको छ। सडकका विभिन्न स्थानमा बसेर फूल बेचिरहेका बिक्रेतालाई महानगरपालिकाको प्रहरीले आफ्नै सवारी साधनमा राखेर सामनसहित तोकिएको बिक्री स्थलमा लगेर छाडेको छ। महानगरले नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप पुर्याएर छाडेको छ। यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ। ‘काठमाड...
trusted online casino malaysia