आज कुकुर तिहार, मानिसको बफादार सहयोगी कुकुरको यस्ता छन् महत्व

आज कुकुर तिहार, मानिसको बफादार सहयोगी कुकुरको यस्ता छन् महत्व
इटहरी । तिहार पर्वको दोस्रो दिन आज (आइतबार) कुकुर तिहार मनाइँदैछ । हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाउने प्रचलन छ । कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ । आज बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि छ । त्यसपछि औँसी तिथि सुरु हुन्छ । लक्ष्मीपूजा औँसीको स...

यमपञ्चकको दोस्रो दिन : आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिँ मनाइदै

यमपञ्चकको दोस्रो दिन : आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिँ मनाइदै
इटहरी । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्...

टेलिकमकाे नमुना जिल्ला घाेषणा : माेरङ ,खोटाङ, उदयपुर उत्कृस्टमा पर्दा सुनसरी किन परेन ?

टेलिकमकाे नमुना जिल्ला घाेषणा : माेरङ ,खोटाङ, उदयपुर उत्कृस्टमा पर्दा सुनसरी किन परेन ?
इटहरी । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ। यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ। देशका सबै जिल्लाहरुमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ। हाललाई पहिलो चरणमा मोरङ...

मुगु हत्या प्रकरण : रिसइबीका कारण परिवारकै हत्या

मुगु हत्या प्रकरण : रिसइबीका कारण परिवारकै हत्या
मुगु । मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको छ । छायाँनाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र पाँच महिने रहरको हत्या आरोपमा नातेदार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षी...

यमपञ्चककाे पहिलाे दिन : आज काग तिहार मनाइँदै

यमपञ्चककाे पहिलाे दिन : आज काग तिहार मनाइँदै
इटहरी । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । कार्...

एमाले र निर्वाचन आयोगले गरेको कारबाही सर्वोच्चबाट बदर, मेयर साह जिम्मेवारीमा फर्किइन्

एमाले र निर्वाचन आयोगले गरेको कारबाही सर्वोच्चबाट बदर, मेयर साह जिम्मेवारीमा फर्किइन्
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरप्रमुखमा रिनाकुमारी साहलाई गरेको कारबाही सर्वोच्च अदालतले बदर गरिदिएको छ।न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रबार एमालेले दल त्याग गरेको भनि दिएको जानकारी र सोही आधारमा निर्वाचन आएको उक्त नगरपालिकाको नगरप्रमुख पद रिक्त भएको भनि प्रकाशित गरेको सूचना बदर गर्दै साहलाई पुर्ववत अवस्थामा काम गर्न दिन अन्तरिम आदेश दिएको हो। २०७९ वैशाख ३० गतेको निर्वाच...

सन्दीपको मुद्दामा दुबैतर्फको बहस नोट बुझाउन अदालतको आदेश

सन्दीपको मुद्दामा दुबैतर्फको बहस नोट बुझाउन अदालतको आदेश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुबैतर्फको बहस नोट बुझाउन आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले दुवै पक्षलाई २२ मंसिरभित्र बहस नोट बुझाउन आदेश दिएको हो । न्यायाधीश केशव घिमिरेको इजलासले यस्तो आदेश दिएको हो । यो मुद्दाको अर्को पेसी २४ मंसिरका लागि तोकिएको छ । लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको भन्दै मुद्दा परेको छ । इजलासको लिखित आदेश आउन बाँकी रहेकाले कति समय...

मंसिर १४ देखि ‘मध्यपहाडी विशेष अभियान’ गर्ने एमालेको निर्णय

मंसिर १४ देखि ‘मध्यपहाडी विशेष अभियान’ गर्ने एमालेको निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ । पार्टी मुख्यालयमा आज (बुधबार) बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झ...

इटहरी छात्रा बलात्कार प्रकरण : कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद

इटहरी छात्रा बलात्कार प्रकरण :  कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद
इटहरी । जिल्ला अदालत मोरङले सामुहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद सजायको फैसला गरेको छ ।न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरू विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही आठ वर्ष कैद सजाय हुने फैसला बुधबार गरेको हो । जबरजस्ती करणीतर्फ जनही सात वर्ष र सामुहिक करणीतर्फ थप एक वर्ष गरेर आठ वर्ष कैद सजायको...

देउवाले प्रचण्डलाई बुझाए भूकम्पपीडित राहतका लागि ५० लाखको चेक

देउवाले प्रचण्डलाई बुझाए भूकम्पपीडित राहतका लागि ५० लाखको चेक
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि देउवाले बालुवाटार पुगेर चेक बुझाएका हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । सभापति देउवासँगै कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा प्रचा...
trusted online casino malaysia