राजावादीको इनरुवामा मोर्चा गठन

राजावादीको  इनरुवामा मोर्चा गठन
इनरुवा असार ९/मुलुकमा अराजकता, वेथिति र अप्रजातान्त्रिक प्रकया अघि बढेको भन्दै त्यसका विरुद्ध भण्डाफोर अभियानका लागि राजावादीहरुले सुनसरीमा मोर्चा गठन गरेका छन् ।शाहीकालीन शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चा गठनबारे जानकारी गराएका हुन् । गुम्दो राष्ट्रियताको संरक्षण र दलीय स्वार्थबाट मुलुकलाई जोगाउन मोर्चा गठन गरिएको पत्रकार सम्मेल...

‘भर दो झोली’ गितका गायक साबरीको गोली हानी हत्या

‘भर दो झोली’ गितका गायक साबरीको गोली हानी हत्या
९ असार। चर्चित पाकिस्तानी सूफी कब्बाली गायक जोडी सबारी बर्दर्सका अमजद साबरीको गोली हानी हत्या गरिएको छ।कराँचीको लियाकताबाद सदबाट आफ्नो गाडीमा गइरहेका उनलाई दुई बन्दुकधारीले गोली हानी हत्या गरेका हुन्। गोली लागेपछि अस्पताल लगिदै गर्दा बाटैमा उनको निधन भएको थियो। अहमद केही दिन अघिमात्र आफ्नो अमेरिका र युरोप भ्रमण सकेर पाकिस्तान फर्किएका थिए। उनी भारत-पाकिस्तानसहित विश्वमा सूफि गायनका लागि चर्चित ...

काठमाण्डाैमा अर्का गुण्डा नाइकेमाथी गाेली प्रहार : प्रहरीमाथी जाइलागेपछि यसरी भयाे हमला

काठमाण्डाैमा अर्का गुण्डा नाइकेमाथी गाेली प्रहार : प्रहरीमाथी जाइलागेपछि यसरी भयाे हमला
९ असार, काठमाडौँ । गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले आज दिउँसो एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न जसवन्त राईलार्ई पक्राउ गर्न प्रयास गर्दा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरिएको जानकारी दिनुभयो । उनको घुँडा र तिघ्...

मुग्लिन–नारायणगढ सडक खण्ड पहिरोका कारण ९ घन्टादेखि अवरुद्ध

मुग्लिन–नारायणगढ सडक खण्ड पहिरोका कारण ९ घन्टादेखि अवरुद्ध
९ असार चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ । उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले दुईतर्फबाट दुईवटा डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको छ ।सडक बन्द हुँदा बीच बाटोमै गाडीको लामो लाइन रहेको ज...

काबुलमा उपचाररत थप एक जनाको मृत्यु

काबुलमा उपचाररत थप एक जनाको मृत्यु
काठमाडौँ । काबुलमा सोमबार बिहानको आत्मघाती बम बिष्फोटमा परेर घाइते नुवाकोटका च्याङ्वा तामाङ्को स्थानीय वेष्ट-एक्स मेडिकलमा उपचाररत अवस्थामै बुधबार अपरान्ह मृत्यु भएको छ । अर्का सख्त घाइते चितवनका मानबहादुर थापालाई बुधबार राति एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको छ । काबुलस्थित अस्पताल स्रोतका अनुसार सोमबारयता भेन्टिेलेटरमा राखेर उपचार भइरहेको थियो । बिष्फोटमा घाइते अन्य ५ जनालाई बुधबार दिउँसो ...

काबुलमा नेपालीहरु माथि टाउँको ताकेर हमला

काबुलमा नेपालीहरु माथि टाउँको ताकेर हमला
काठमाडौं । अफगानिस्तानमा घटना भएसँगै सरकारले अफगानिस्तान र पाकिस्तानका लागि नेपाली कार्यबाहक राजदूत तीर्थराज अर्याललाई काबुल जान निर्देशन दियो । मृतकलाई स्वदेश फकाएर घाइतेको उपचारको प्रवन्ध गर्ने र नेपालीको समग्र अवस्था बुझेर विवरण पठाउने जिम्मेवारी दिएको थियो । उनी मंगलबार पुगे । सरकारी निर्देशन अनुसार १२ मृतकको शव बुधबार नेपाल ल्याइएको छ । घाइतेमध्ये पाँचजनालाई उपचारका लागि भारत पठाइएको छ उ...

घाइतेहरु भन्छन् – ‘काबुलको बसमा भएको बम आक्रमण आत्मघाती होइन’

घाइतेहरु भन्छन् – ‘काबुलको बसमा भएको बम आक्रमण आत्मघाती होइन’
काठमाडौं / अफगानिस्ताको कावुलमा आतंवादी हमलामा घाइते भई उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीहरूले आफूहरू चढेको बसमा भएको बम आक्रमण आत्मघाती नभएको बताएका छन्। अफगान सरकारले एक जना आत्मघातीले गुडिरहेको बसमा आक्रमण गरेको बताए पनि घाइतेहरुले आफूहरुले कुनै पनि आत्मघाती हमलाकारी तथा उसको लास नदेखेको बताएका छन् । उनीहरुले बसमा पहिला नै बम सेट गरेर टाढाबाट रिमोटले विस्फोट ग...

कोशीमा पानीको बहाव यस वर्षकै उच्च – प्रजिअ सहितको टोलीले गर्यो स्थलगत नीरिक्षण

कोशीमा पानीको बहाव यस वर्षकै उच्च – प्रजिअ सहितको टोलीले गर्यो स्थलगत नीरिक्षण
असार ८ इनरुवा /सप्तकोशी नदीमा पानीको वहाव उतारचढाव हुने क्रम जारी छ ।सप्तकोशीमा आज दिउँसो पानीको वहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।कोशी व्यारेजमा गरिएको मापन अनुसार सप्तकोशीमा दिउँसो १ लाख ८१ हजार ४ सय ६० क्युसेक प्रतिसेकेण्ड पानी रहेको थियो । गयराती १ लाख ४० हजारको हाराहारीमा वहाव मापन गरिएकोमा आज विहानैबाट सप्तकोशी नदीमा पानीको वहावमा क्रमश वृद्धि देखिएको थियो । दिउँसो नदीको वहावमा वृद्ध...

नेपालीको दोष थिएन, निर्दोष मारिए – प्रधानमन्त्री ओली

नेपालीको दोष थिएन, निर्दोष मारिए – प्रधानमन्त्री ओली
 ८ असार, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले तालिवानको आक्रमणमा मारिएका नेपालीहरुको कुनै दोष नभएको र निर्दोष मारिएको बताएका छन् । बुधबार दिउसो १२ नेपालीहरुको शव बुझ्ने क्रममा त्रिभुवन बिमानस्थलमा पुगेका प्रधानमन्त्री ओलीले बिना कारण नेपालीहरुले ज्यान गुमाउनु परको भन्दै ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली ब्यक्ति गरेका थिए ।बिमानस्थलमा प्रधानमन्त्री ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल ...

चार महिने दूधे बालक बोकेर श्रीमानको शव बुझ्न एयरपोर्टमा

चार महिने दूधे बालक बोकेर श्रीमानको शव बुझ्न एयरपोर्टमा
८ असार काठमाण्डाै । अफगानस्तानको राजधानी काबुलमा सोमबार भएको आतंककारी हमलामा ज्यान गुमाएका १२ नेपालीको शव केही बेरमा विमानस्थल आइपुग्दैछ।उक्त घटनामा मारिएका आफन्तहरू शव बुझ्न विमानस्थल पुगेका छन्। बिहान ११ बजे शव ल्याउने भनिएपनि मृतकका आफन्तहरु बिहानैदेखि विमानस्थल पुगेका थिए। गृहमन्त्रालयका अनुसार अपरान्ह ३ बजेपछि मात्र विमान नेपाल आइपुग्ने भएको छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...
trusted online casino malaysia