८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने , त्याे कसरी ?
काठमाण्डाै । एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार ९ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् । एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक न्यूनतम १.६ ल्याउन नसकेकाले अयोग्य भएका छन्।
एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी भएका थिए। परीक्षा दिएकामध्ये ८२.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन्।
एसएलसी सुरु भएयताकै धेरै व...










