एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने

एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने
काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ । अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, ...

सेमिफाइनलबाटै बाहिरियो नेपाल : विश्वकप खेल्ने सपना अधुरै

सेमिफाइनलबाटै बाहिरियो नेपाल : विश्वकप खेल्ने सपना अधुरै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना समाप्त भएको छ । आज (शुक्रबार) मलेसियामा भएको खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।...

६० किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष पक्राउ

६० किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष पक्राउ
बारा । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बाराबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले जानकारी दिए। योसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ।गत साउन ३ गते हङकङबाट ब्रेक सु भनेर ...

आजकाे माैसम : सातै प्रदेशमा दिउँसो बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

आजकाे माैसम : सातै प्रदेशमा दिउँसो बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई भू...

कोशीका मुख्यमन्त्री थापा पदमुक्त : एमालेका कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

कोशीका मुख्यमन्त्री थापा पदमुक्त : एमालेका कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। निवेदक हिक्मत कार्कीको माग बमोजिम रिट जारी गर्दै थापालाई पदमुक्त गरेको हो।न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।कोशीका मुख्यमन्त्री थापाले सभाध्यक्ष भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पु¥याएपछि एमाले संसदीय दलका नेता हिक्मत का...

गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश
काठमाडौं । सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो । aबहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

सांसदहरूको प्रश्न : उपचार नपाएर अस्पतालमै बालिकाकाे मृत्यु हुने अवस्था किन आयो ?

सांसदहरूको प्रश्न : उपचार नपाएर अस्पतालमै बालिकाकाे मृत्यु हुने अवस्था किन आयो ?
काठमाडौं । कान्ति बाल अस्पतालमा सोमबार भएको पाँच वर्षीया बालिकाको मृत्यु घटनाबारे सांसदहरुले सदनमा प्रश्न उठाएका छन् । मुलुककै केन्द्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने सांसदहरुको माग गरेका छन् । रास्वपा सांसद डा. चन्दा कार्कीले अस्पतालमा जनशक्तिको अभावले बालिकाको मृत्यु हुनु सरकारको निर्लज्जपन भएको बताइन्् । अस्पतालमा बिरामीको चापअनुसार...

सर्लाहीमा महिलाको कान काटेर दिउँसै लुटियो सुनकाे गहना

सर्लाहीमा महिलाको कान काटेर दिउँसै लुटियो सुनकाे गहना
सर्लाही । सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान काटेर सुनका गहना लुटिएको छ। भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घायते बनाएपछि सुन लुटेर लगेका प्रहरीले जनाएको छ। ‘घर नजिकै सार्वजनिक चौरमा एक्लै घाँस काटिरहँदा उहाँमाथि आक्रमण गरेर दुबै कानका झण्डै आधा तोला सुन लुटिएको छ,’ ज...

काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन
काठमाडौं । काठमाडौं महानगरपालिका– १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिएका छन् । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् । रिजाल गत स्थानीय त...

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार , कांग्रेसले गर्याे घाेर भत्सर्ना

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार , कांग्रेसले गर्याे घाेर भत्सर्ना
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीका अनुसार नुवाकोटका श्यामबाबु सापकोटालाई...
trusted online casino malaysia