राष्ट्रगानबाट दिनको सुरुवात गर्छन वराहक्षेत्र नगरपालिकाका कर्मचारी

राष्ट्रगानबाट दिनको सुरुवात गर्छन वराहक्षेत्र नगरपालिकाका कर्मचारी
वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुले कार्यालय प्रवेश गर्नु भन्दा अगाडि सामुहिक रुपमा राष्ट्र गानमा अनिर्वाय सहभागी हुनु पर्ने भएको छ । कर्मचारीहरुको कार्यालय प्रवेश गर्ने निर्धारित समय, कार्यालय पोसाक, कार्यलयको नियमित कामसंगै नागरिकहरुको सेवा प्रवाहमा प्रति पुर्ण रुपमा जिमेवारी बनाउन अनिवार्य कार्यलय प्रबेश अगाडि राष्ट्र गानमा सहभागी हुनु पर्ने नियम ...

सुनसरीमा मात्रै मिटर ब्याजका ५ सय उजुरी

सुनसरीमा मात्रै मिटर ब्याजका ५ सय उजुरी
सुनसरी । मिटर ब्याजविरुद्धको सुनुवाईमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटर ब्याजीबिरुद्धको उजुरी १ करोड १० लाखमा सल्टाइएको छ । आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुंग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानक...

धरानमा गोरु काटेकोमा राप्रपाको आपत्ति, सद्‍भाव बिथोल्न खोजिएको गुनासो

धरानमा गोरु काटेकोमा राप्रपाको आपत्ति, सद्‍भाव बिथोल्न खोजिएको गुनासो
धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुसाख्यक हिन्दुहरुको आस्थामा आघात पर्ने गरि धरानमा सार्वजनिक रुपमा गोरु काटेकोमा आपत्ति जनाएको छ। राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर सार्वजनिक रुपमा गोरु काट्ने, भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्ने काम दु:खद र आपत्तिजनक भनेका छन्। ‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्व...

सुनसरीलाई स्वास्थ्य संकटकाल घोषणाको माग

सुनसरीलाई स्वास्थ्य संकटकाल घोषणाको माग
इटहरी । धरानसहित डेंगु प्रभावित सुनसरीका स्थानीय तहमा स्वास्थ्य संकटकाल घोषणा गर्ने सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अलपत्र परेको छ ।धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको निष्कर्षसहित सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिले संघीय गृह मन्त्रालय एवं प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयलाई धरानसहित डेंगु प्रभावित नगर क्षेत्रलाई स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गरेको थियो । ...

१०० किलो भनिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

१०० किलो भनिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम
काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले यहि साउन ३ गते बरामद गरेको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम कायम भएको छ । मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० किलो ७१६ ग्राम मात्रै भएको हो । बरामदको समयमा उक्त सुन १०० किलो रहेको अनुमान गरिएको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गाल...

धरानमा डेंगी संक्रमितको संख्या १० हजार नाघ्यो : मृत्यु हुनेकाे संख्या ११ पुग्याे

धरानमा डेंगी संक्रमितको संख्या १० हजार नाघ्यो : मृत्यु हुनेकाे संख्या ११ पुग्याे
धरान । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगीको संक्रमणबाट संक्रमितको संख्या १० हजारभन्दा बढी नाघेको छ ।धरानमा आइतबारसम्म १० हजार दुई सय १८ जनामा डेंगी संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा मानिसमा डेंगी संक्रमण पुष्टि भएको उनले बताए । हालसम्म धरानमा डेंगुका कारण ११ जनाको मृत्यु भएको छ । धरानमा डें...

तरहरामा बस दुर्घटना : १३ जना भन्दा बढी घाइते, चालक र सहचालक फरार

तरहरामा बस दुर्घटना : १३ जना भन्दा बढी घाइते, चालक र सहचालक फरार
इटहरी । सुनसरीकाे धरानबाट काकडभिट्टाकाे लागि छुटेकाे एक यात्रुबाहक बस इटहरिकाे तरहरास्थित हाेम्समा दुर्घटना हुदा बसमा सवार १३ जना भन्दा बढि घाइते भएका छन । राजमार्गमा गुडिरहेकाे वस डिभाइडरमा ठाेकिएर बिच सडकमै पल्टिएकाे हाे । धरानबाट काकडभिट्टाकालागि गुडेकाे मे १ ख २७४० नम्बरको ग्यालेक्सी यातायात नामक यात्रुवाहक बस दुर्घटना हुदा १३ जना भन्दा बढी घाइते भएका छन भने दुइकाे अवस्था गम्भिर रहेकाे काेशी प...

काेशी प्रदेशमा हिकमत कार्की सरकारकाे कार्यकाल : तालिम र भ्रमण भत्तामै दुई अर्ब स्वाहा

काेशी प्रदेशमा हिकमत कार्की सरकारकाे कार्यकाल : तालिम र भ्रमण भत्तामै दुई अर्ब स्वाहा
इटहरी । कोशी प्रदेश सरकारको आथिर्क वर्ष ०७९/०८० मा तालिम र भ्रमण भत्तामै दुई अर्बभन्दा बढी रकम स्वाहा भएको छ । तालिम, गोष्ठी र कार्यक्रमका नाममा दुई अर्ब रकम खर्च भएको छ भने बैठक भत्ता, भ्रमण खर्चका नाममा थप १६ करोडभन्दा बढी रकम सिद्धिएको हो । पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २५ प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो । गत पुस २४ गते गठन भएको कार्की नेतृत्वको सरकारले मा...

सुन प्रकरणमा प्रहरीले महरालाई सोध्नेसम्म आँट गरेन, ‘मिडिया ट्रायल’ गर्दैछ : रवि

सुन प्रकरणमा प्रहरीले महरालाई सोध्नेसम्म आँट गरेन, ‘मिडिया ट्रायल’ गर्दैछ : रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बनाइनु पर्ने बताएका छन् । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए । उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट कीर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्द...

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न अदालतले दिएन अनुमति
काठमाडाैं । समुदाय-विशेषलाई चोट पुग्नेगरी विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन्।आन्दोलनरत तामाङ, मगर समुदायका व्यक्तिहरूले दुई साताअघि दिएको उजुरीका आधारमा बुधबार बिहान पक्राउ गरिएकी उनलाई हिरासतमा राख्न अदालतले अनुमति नदिएपछि त्यही दिन छाडिएको हो। बुधबार पक्राउ गरेर प्रहरीले अधिवक्ता पाण्डेलाई बुधबारै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो...
trusted online casino malaysia