सय किलाे सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)

सय किलाे सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)
इटहरी । सय किलो सुन तस्करी प्रकरणमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ। विभागबाट खटिएको टोलीले बिहीबार साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ । काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाम...

त्रिभुवन विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद , ८० देखि १०० किलाे सम्मकाे अनुमान , अनुशन्धान हुदै

त्रिभुवन विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद , ८० देखि १०० किलाे सम्मकाे अनुमान , अनुशन्धान हुदै
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि ...

युवती कुटपिट प्रकरण : इटहरीबाट दुइजना पक्राउ, दुइजना अझै फरार

युवती कुटपिट प्रकरण : इटहरीबाट दुइजना पक्राउ, दुइजना अझै फरार
इटहरी । सुनसरिकाे बराहक्षेत्रस्थित काेशी किनारमा भएकाे युवती कुटपिट प्रकरणमा संलग्न दुइ जना इटहरीबाट पक्राउ परेका छन । इटहरी वसपार्क स्थित साथिकाे घरमा लुकेर बसेका दुइजनालाइ इटहरी प्रहरीकाे टाेलीले पक्राउ गरेकाे हाे । गत असार २९ गते सप्तकाेशी किनारमा तिनजना युवतीलाइ ५ जना युवतीहरूकाे समुहले कुटपिट गरेकाे भिडीयाे सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । प्रहरीले साेहि दिन २ जनालाइ पक्राउ गरेकाे थिय...

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा
इटहरी । लगातारकाे वर्षा पछि देशभर डेंगु संक्रमण ह्वात्तै बढेकाे पाइएकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण दुइ गुणाले बढेकाे बताए ।उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण संक्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानु दिन बढ...

काेशी किनारमा युवतीहरूकाे ग्याङ फाइट , एक जना पक्राउ ४ जना फरार , यस्ताे रहेछ घटना

काेशी किनारमा युवतीहरूकाे ग्याङ फाइट , एक जना पक्राउ ४ जना फरार , यस्ताे रहेछ घटना
सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० स्थित सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । कुटपिटमा संलग्न मध्ये एक जनालाइ प्रहरीले आइतबार राति पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बराहक्षक्षेत्र नगरपालिका स्थित महेन्द्रनगरकि १९ वर्षिय प्रिति लिम्बु रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार सामान्य विषयमा बिवाद ...

कोशी प्रदेश सरकार तत्काल भंग गर्न एमालेको माग, ६ प्रस्ताव पारित

कोशी प्रदेश सरकार तत्काल भंग गर्न एमालेको माग, ६ प्रस्ताव पारित
इटहरी । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश असंवैधानिक र लोकतान्त्रिक तथा संसदीय अभ्यासविपरित गठन गरिएको भन्दै तत्काल भंग गर्न माग गरेको छ । केन्द्रीय सचिवालयको आज (शनिबार) को बैठकले त्यस्तो माग गरेको हो । बैठकले सरकार भंग गरी नयाँ सरकार गठनका लागि संविधानसम्मत प्रक्रिया अघि बढाउन माग गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकले ६ वटा प्रस्ताव पारित गरेको छ । ‘वतर्मान सत्ता ...

‘कोशी’ प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा मनाइयो उँभौली

‘कोशी’ प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा मनाइयो उँभौली
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभर मनाएका छन्। शुक्रबार किरात राईहरूले नयाँ बानेश्वरमा पनि कोशी प्रदेश खारेजीको मागसहित उभौली मनाएका हुन्। उनीहरूले कोशी प्रदेशको नाम खारेजीको मागसहित विभिन्न ब्यानर बोकेका थिए। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको बताइन्छ। गर्मी बढ्...

एमाले सचिवालय बैठक बस्दै, के–के छन् छलफलका एजेण्डा ?

एमाले सचिवालय बैठक बस्दै, के–के छन् छलफलका एजेण्डा ?
काठमाडौँ । नेकपा एमालेको सचिवालय वैठक आज (शनिबार) बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्...

न्यूनचापीय रेखा नेपाल नजिक : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

न्यूनचापीय रेखा नेपाल नजिक : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । मनसुनी वायुका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केह...

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार
भन्टाबारी। आज बिहान सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ। उक्त नदीमा खसेको ट्रक पानीको स्तर बढेकोले वेपत्ता छ भने खोजी कार्य जारी छ। प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ...
trusted online casino malaysia