जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण
बराहक्षेत्र नगरपालिकाको जेष्ठ नागरिकलाई सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत शनिबार सार्वजनिक बिदाको दिनमा पनि जेष्ठ नागरिकको घरमै पुगेर स्बास्थ्य परिक्षण गरिएको छ । वडा नं ६ मा शुक्रबारबाट उक्त कार्य सुरु भएको थियो । जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी, सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण र परामर्श नगरपालिकाबाट ख...

धरानमा बिपि प्रतिस्ठानका चिकित्सकहरू आन्दोलित : भत्ता वृद्धिको माग

धरानमा बिपि प्रतिस्ठानका चिकित्सकहरू आन्दोलित : भत्ता वृद्धिको माग
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै इन्टर्न डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् ।  वीपी प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् ।प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई  जीवन निर्वाह भत्ता बापत मासिक १८  हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षय...

राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो

राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले जानकारी दिएको छ । पौडेलको मुटुमा समस्या देखिएपछि राति २ बजे त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो । शिक्षण अस्पतालबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान...

मेयर बालेन पत्नी सविनाले शेयर गरिन् प्रेग्नेन्सी फोटो, जुम्ल्याहा बच्चा जन्माउन दम्पती नै भारतमा

मेयर बालेन पत्नी सविनाले शेयर गरिन् प्रेग्नेन्सी फोटो, जुम्ल्याहा बच्चा जन्माउन दम्पती नै भारतमा
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन्द्र) दम्पत आमाबुबा बन्दैहुनुहुन्छ । बालेन पत्नी सविना काफ्लेले बुधबार इन्स्टाग्राममा आफ्ना केही तस्बिर शेयर गर्नुभएको थियो । पोष्टमा उहाँको ‘बेबी बम्प’ देखिएको छ । मेयर साह दम्पती जुम्ल्याहा सन्तानको बुबा–आमा बन्न लाग्नुभएको हो । विवाह गरेको पाँच वर्षपछि बालेन र उहाँकी पत्नी सविना काफ्ले पहिलोचोटी बुबा–आमा बन्न लाग्नुभएको छ । होलीमा रंग लगाउँ...

तपाइलाई सजाय किन नगर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले बालेनलाई पत्र काट्यो

तपाइलाई सजाय किन नगर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले बालेनलाई पत्र काट्यो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहसहित वडा अध्यक्ष, प्रहरी प्रमुखलाई स्पष्टीकरणको पत्र काटेको छ । विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधिकरणले मेयरसँग स्पष्टीकरण माग गरेको हो । काठमाडौं–९ मा रहेको जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको ...

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जनालाई कारागार चलान गर्ने अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जनालाई कारागार चलान गर्ने अदालतको आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जना बाहेक सबै १६ जना अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहर गर्दै लक्ष्मी महर्जन र टंक गुरुङ बाहेक न...

वृहत समाजवादी मोर्चाको तयारी अगाडि बढाउन प्रचण्ड- बाबुरामबीच समझदारी

वृहत समाजवादी मोर्चाको तयारी अगाडि बढाउन प्रचण्ड- बाबुरामबीच समझदारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समाजवादी मोर्चा निर्माणबारे छलफल भएको छ । आज (शुक्रबार) बिहान भएको प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, टिआरसीलगायतका शान्ति प्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको भट्टराईले जानकारी दिएका छन् । डा. भट्टराई...

शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस हुँदै, आजै आदेश आउन सक्ने

शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस हुँदै, आजै आदेश आउन सक्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ ।अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको आज सरकारी वकिलले जवाफ दिने र त्यसका लागि १ बजेसम्मको समय तोकिएको जिल्ला सरकारी वकील कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यय घिमिरेले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतम...

‘वान एक्स बेट’ मार्फत जुवा प्रकरण : बल्छि ध्रुवे ,राजु मास्टरसहितका कलाकारलाई चार दिन हिरासतमा राख्न अनुमति

‘वान एक्स बेट’ मार्फत जुवा प्रकरण : बल्छि ध्रुवे ,राजु मास्टरसहितका कलाकारलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । ‘वान एक्स बेट’ मा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको हो । प्रहरीले मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवेु’ पवन खतिवडा ‘म्याकुरी’, राजु पौडेल ‘राजु ...

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट : सांसदका योजनालाई एक अर्ब ५० करोड बजेट

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट :  सांसदका योजनालाई एक अर्ब ५० करोड बजेट
मोरङ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ ।आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै अध्यदेशमार्फत ल्याएको बजेट सार्वजनिक गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय ...
trusted online casino malaysia