दाहालको पशुपति दर्शनमाथि बाबुरामको टिप्पणीः राजनीतिक प्रेरित

दाहालको पशुपति दर्शनमाथि बाबुरामको टिप्पणीः राजनीतिक प्रेरित
काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शन माथि प्रश्न उठाएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भटराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उदेश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन्। ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जॉदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो,’ भट्टराईले प्रचण्डको पशुपति दर्शनक...

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ: राज्य मन्त्री यादव

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ:  राज्य मन्त्री यादव
इनरुवा। शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारी यादवले बताउनुभएको छ। यादवले सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास गर्नका लागि मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास आवश्यक रहेको बताउनुभएको हो । राज्यमन्त्री यादवले...

सुनकोशी जीप दुर्घटना : कर्मचारी भुर्तेलको शव आठ दिनपछि उदयपुरमा भेटियो

सुनकोशी जीप दुर्घटना : कर्मचारी भुर्तेलको शव आठ दिनपछि उदयपुरमा भेटियो
सिन्धुली । सुनकोशी नदीमा गत शुक्रबार जीप दुर्घटना हुँदा बेपत्ता सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव आठ दिनपछि उदयपरमा भेटिएको छ । उदयपुरको ताप्ले गाउँपालिकालठ–५ निवुवाटारको सुनकोशी नदी किनारमा भुर्तेलको शव भेटिएको हो । आज (शनिबार) भुर्तेलको शव उदयपुर कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । सँगै यात्रामा रहेका सीटीईभीटीका प्रशासन शाखा निर्देशक कृष्ण केस...

देशका नदीनालाहरु भारतलाई सुम्पिनुलाई सरकार उपलब्धी ठान्दैछ : अध्यक्ष लिङदेन

देशका नदीनालाहरु भारतलाई सुम्पिनुलाई सरकार उपलब्धी ठान्दैछ : अध्यक्ष लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका नदीनालाहरु भारतलाई सुम्पिएको आरोप लगाएका छन् । अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसद्मा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको बताए । पार्टी निकट राष्ट्रिय प्...

कोशीमा भइरहेको अराजक गतिविधिलाई सरकारले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ

कोशीमा भइरहेको अराजक गतिविधिलाई सरकारले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ
काठमाडाैं । उप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरूमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताएपछि गृहमन्त्री श्रेष्ठले त्यस्ता खालका गतिविधिलाई छुट दिन नसकिने बताएका हुन् । उनले शान्तिपूर्ण बाटोबाट विरोध प्रदर्शन गर्न पाइने हुनाले सरकारले क...

अझै केहि दिन तापक्रम नघट्ने, तराईमा ‘लू’ चल्ने

अझै केहि दिन तापक्रम नघट्ने, तराईमा ‘लू’ चल्ने
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । देशका तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण सो भू–भागहरूमा तातो हावा र ‘लू’ चलिरहने देखिन्छ । अत्यधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ । आज (शनिबार) ...

टेकनाथको बयानका आधारमा रायमाझीलाई दोषी बनाउने हो भने प्रमुख दोषी प्रचण्ड देखिन्छन् : बडाल

टेकनाथको बयानका आधारमा रायमाझीलाई दोषी बनाउने हो भने प्रमुख दोषी प्रचण्ड देखिन्छन् : बडाल
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सरकारी वकिलले अभियुक्त बनाएका सांसद तथा नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई पुर्पक्ष गर्नुपर्ने कुनै आधार नभएको उनका पक्षका वकिलहरुले दाबी गरेका छन् । शुक्रबार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रायमाझीको पक्षबाट बहस गर्दै पूर्व महान्यायाधिवक्ता रमेश बडालले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भु...

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
काठमाडौँ । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नु पर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न समेत नहुने जस्ता कुरा उल्लेख छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा पारित गरेको उक्त नियमावलीमा सदनलाई मर्यादित र सांसदलाई अनुशासित तुल्याउने हेतुले...

कोशीमा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयको आरोप

कोशीमा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयको आरोप
इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयहरुले आरोप लगाएका छन् । पालिकामा चालु आर्थिक बर्ष देखि बिगतका आर्थिक बर्षमा समेत आर्थिक अनियमितता, भ्रष्टाचारमा बृद्धि भएको स्थानीयहरुले आरोप लगाएका छन् । कोशी गाउँपालिकामा कर्मचारी नियुक्ति, शिक्षक नियुक्ति, विकास निर्माणको कार्य, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सञ्चार, कृषि लगायतको शिर्षकमा छुट्टयाइएको बजेटमा आर्थिक अनियमि...

तराइ अझै २ दिन ४० डिग्री सम्मकाे गर्मी , ‘लू’ बाट बच्न आग्रह

तराइ अझै २ दिन ४० डिग्री सम्मकाे गर्मी , ‘लू’ बाट बच्न आग्रह
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत ...
trusted online casino malaysia