इजलासबाट न्यायाधीशको प्रश्न : नक्कली शरणार्थी बन्न तयार हुनेलाई किन कारबाही नगर्ने?
काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तबारे आइतबारदेखि जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको ५।अभियुक्तहरुको थुनछेक बहस चलिरहँदा न्यायाधीश न्यौपानेले नक्कली भुटानी शरणार्थी बनेर अमेरिकामा जान तयारहरुलाई पनि कारबाही गर्नुपर्ने विषयमा कुरा उठाएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता महेश क्षत्रीसँगको सवाल जवाफका क्रममा न्यायाध...











